सशस्त्र प्रहरी बलभित्र डिआईजी बडुवामा चलखेल

राजनीति समाचार

काठमाडौं । सशस्त्र प्रहरी बलले डिआईजी बडुवा गरेको छ । गृहमन्त्रालयको मिलेमत्तो आइजीपी राजु अर्यालले कार्यक्षमता, दक्षता, अुनभव र ज्येष्ठतालाई मान्यता नदिएर आफ्नो फेबरका लाई डिआईजीमा बडुवा गरेका छन् । अर्यालले त्यो नगरी शक्ति र पैसाको आँडमा डिआईजीमा बढुवा गरेका छन् ।

सशस्त्र प्रहरीभित्र जुन जोगी आएपनि कानै चिरेको भन्ने भनाई लागू भएको छ । तत्कालीन आईजीपीहरुले गरेको व्यवहार अहिलेका आइजीपी राजु अर्यालले गर्दै आएका छन् ।

त्यस्तै हालका डिआईजीमा बढुवा भएका पुरुषोत्तम थापा हाल प्रधानमन्त्री कार्यालयको प्रवक्ता समेत रहेका छन् । उनी आईजीपीको नजिक भएको कारणले डिआईजी बन्न सफल भए ।

डिआइको बढुवा हुँदाको सिनयरीटीमा सुरज श्रेष्ठ, दिपेन्द्र शाह, पुरुषोत्तम थापा, अन्जनी कुमार पोख्रेल रहेका थिए । त्यस्तै, डिआइजी बढुवामा १ नम्बरमा रहेका दिपेन्द्र शाह अन्यायमा परेको बताइन्छ ।

शाहलाई प्रशासनी तथा कमाण्ड कन्ट्रोलमा अब्बल मानिय पनि ३ नम्बरमा पु¥याएका छन् । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *