सोमरस पिउँदै प्रहरीसँग खाणको जानकारी लिँदै देउवा

राजनीति समाचार

काठमाडौं । मंसिरमा ७८ सिटको एमालेका नेताहरु लक्ष्मी कोइरी र टोपबहादुर रायमाझी निलम्बनमा परेपछि एमालेका अध्यक्षलाई तनाव भएको छ । भुटानी शरणार्थी फाइला नखुल्दासम्म माओवादीलाई ३२ सिटेभन्दै व्यंग एमालेले गर्दथ्यो । अहिले कांग्रेसको साथमा प्रचण्डको सरकार छ । एमालेसँग जोडिएको राप्रपा र रास्वपासमेत भुटानी शरणार्थी प्रकरणको फाइल पनि खुल्दै गएपछि तर्किएका छन् ।
बहुमतका लागि १३८ सिट चाहिन्छ ।

कांग्रेसले २ वर्ष प्रचण्डलाई दिएर २ वर्ष आँफै लिने माधवलाई १ वर्ष प्रधानमन्त्री दिने सम्झौता सत्ता गठबन्धनको छ । एमालेको साथ पाउँदा माओवादीसँग राप्रपा र रास्वपा पनि थिए । त्यो बेला लोसपा जनमतले असहयोग गर्दा सरकार धर्मर हुने अवस्था थिएन । केपी ओलीले सूचना आफैंले लिने र प्रधानमन्त्रीलाई घेराबन्दीमा पार्ने गरेका थिए ।

तर प्रधानमन्त्रीले त्यो बुझेर रवि लामिछानेलाई पुनः गृह दिन चाहेनन् । रविका काण्ड अगाडि आए । लामिछानेले गृहमा विदेशी कम्पनी छिराएको कुरा नारायणकाजीले उक्त ठेक्का रद्द गरेपछि छर्लंग भयो । सत्ता जोगाउन कांग्रेस संवैधानिक परिषद्बाट काम लिने एमालेकै जरुरी पर्छ । ओलीसम्म पुगेको शरणार्थी काण्ड राजेश बज्राचार्य, ज्ञानुराम भण्डारीको भेटाघाटसम्म जोडियो ।

रायमाझीको बचाउ गर्दा बद्नाम भएका केपी ओलीले आफ्नै पहलमा काम भएको बताएर झन् बद्नाम भएको महसुस त्यो बेला गरे त्यतिखेर रायमाझी बेपत्ता भएका थिए । अहिले टोपबहादुर र बालकृष्ण खाणले क–कसलाई पोले भन्ने चिन्ता र चासो देउवालाई जति छ केपी ओलीलाई उति नै छ । शेरबहादुरले हरेक दिन सोमरसको चुस्की लिँदै खाणको गतिविधि आईजीपीसँग बुझिरेहका छन् ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *