यस्तो छ आजको विनिमय दर, कुन देशको मुद्रा कतिमा कारोबार हुँदै ?

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १२ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.९६ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.५६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.६३ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.२८ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.४८ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.२५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.४६ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.८६ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३४.९२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०८ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.०० रुपैयाँ रहेको छ भने बिक्री दर २८.१३ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *