सिद्धार्थ बैंकको वार्षिक साधारण सभा सम्पन्न

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सिद्धार्थ बैंकको बाइसौं वार्षिक साधारण सम्पन्न भएको छ । बैंकको सभा मंगलबार बालुवाटार स्थित आम्रपाली बैंङक्वेटमा बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभाले बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १ सय ८५ रुपैयाँको ४.२१ प्रतिशत (कर प्रयोजनका लागि समेत) का दरले ५९ करोड ३१ लाख ८८ हजार १ सय ६६ रुपैयाँ नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *