सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत मंसिर २४ गतेको साधारण सभाले पारित गरेको पाँच प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गराएको छ ।

बैंकले साधारण सभा प्रयोजनार्थ मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । जसअनुसार मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीको खातामा बोनस शेयर जम्मा गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *