छोरीको जन्मदिनमा खनाल दम्पतीले दिए बीमा पोलिसी उपहार

अर्थ/वाणिज्य समाचार

काठमाडौं । कृष्णहरी खनाल र सविता खनालले आफ्नी छोरीको जन्मदिनमा १० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन् ।

खनाल आइएमई लाइफ इन्स्योरेन्स नुवाकोट शाखामा कार्यरत बीमा अभिकर्तासमेत हुन् । उनले आफ्नी छोरीलाई आइएमई लाइफले ल्याएको बाल उज्ज्वल बीमा योजना उपहार स्वरुप दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *