डाडु पुन्यो कांग्रेसकै हातमा

राजनीति समाचार

काठमाडांै । आफू नाङ्गै भएको पत्तो नपाउने टेराम्सदेखि सरकारी जमिनसम्म कब्जा गर्ने कांग्रेसलाई अब डाडु पनि प्राप्त हुँदैछ । जता छोयो त्यतै प्वाल पार्ने कांग्रेस ठिक शुद्ध अरु बेठिक भएका छन् । प्रचण्ड सरकारले एमालेका अध्यक्षले थालेको गिरिबन्धुको पीडा त केपी भन्दा दीपक मल्होत्रालाई बढी हुनेछ किनकि उनले एमालेको दशौं महाधिवेशनको खर्च ७० करोड उनले बुझाएको दुर्गाप्रसादले बताएका थिए ।

ठूला दलका नाममा साना दल फुटाउने र फुट्ने अवस्था सिर्जन ाभयो । कांग्रेसले सत्ता गुमेको पिडा पनि पोखेको छ । महामन्त्री गगन थापा, धनराज गुरुङजस्ताले हाँकेको कांग्रेसमा डा.शेखर कोइरालाको धरातल पनि एकाएक नांगिएको छ । संस्थापनको पक्षलाई भुटानी प्रकरणमा छानबिन नगर्ने शर्तमा कांग्रेस लचिलो बन्दैछ । तर महामन्त्री थापाले सकेको फाइल खोल्न आग्रह गरेका छन् ।

थापाले तर्साउन, धम्काउन र अलमलाउने काम नगर्न चेतावनी पनि दिएका छन् । गिरिबन्धुको खोलखाल नगर्ने रविका बारेमा एमालेले काँध हाल्ने आन्तरिक सहमति भएको छ । कांग्रेसले कस्तो अनुसन्धान गर्छ जहाँ रविको सहभागी नहुने बताइएको प्रति पनि चासो लिएको छ । गृहमन्त्रीको पदीय मर्यादा कस्तो छ कति छ भन्ने कुरा भण्डाफेर हुँदै गर्दा रविको छानबिनमा कांग्रेसको हातमा डाडुपन्यू पुगेको कुरा अब लुक्दैन । यस्ता बद्नाम पात्र बोक्नुभन्दा एमाले अध्यक्ष केपी ओली डनवादी बन्नुभन्दा साना दललाई विश्वासमा लिएर सरकार चलाउने बाध्यता छ । स्थिति अब सहज बन्ने अवस्था छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *