नारायणकाजीले हटाएपछि कमललाई फुर्सद

राजनीति समाचार

काठमाडौं । आदर्शको कुरा गर्ने कम्पल ओडेर घिउ खाने, पार्टी सरकारमा हुँदा गुटको आधारमा भाग खोज्ने माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठका सोकीय सचिव छन् । जसरी एमाले अध्यक्ष केपी ओलीले पार्टीमा कुनै त्याग नभए पनि डाक्टर अझै अजयक्रान्ति शाक्यलाई ससुरालीको थरसँग जोडेर २०७४ सालमा सांसद नै बनाए । शाक्य पत्नीलाई कूटनीतिक क्षमताभन्दा पनि आफ्नो निकट राखेर इजराइलको राजदूत बनाइदिए । ओली बाको गुणलाई शाक्य परिवारले एमालेको धरातल कति धान्छ, यसपटक सरकारको सिफारिसमा राष्ट्रिय सभा सांसद पनि तिनै भइन् । माओवादी कांग्रेसको गठबन्धनमा रहँदा फिर्ता भएको थिइन् ।

लगभग यस्तै चाल नेकपा माओवादीका सिद्धान्तवादी नेता नारायणकाजी श्रेष्ठको छ । गृह मन्त्रालयमा रहँदा एजेन्सीका मालिक हुन् । गृहमा हुँदा सम्म उनले देशभरका प्रजिअको अण्डरमा हुने सूचना एकद्वार प्रणाली अन्तर्गत कमलको एजेन्सीले लिएर गोरखापत्रमा प्रकाशन गथ्र्याे । तर कमलले आफुले त्यो नगरेको बताउँथे । आजपनि नारायणकाजीको परराष्ट्र मन्त्रालयमा छैनन् । सो मन्त्रालयमा उपप्रम तथा परराष्ट्रमन्त्रीको सचिवालयमा काजीका विश्वासी नै लगिए । त्यहाँ काजी निकट शुसन मास्केको हैकम छ ।

काजी कुनै बेला स्थानीय विकास र परराष्ट्रमन्त्री हुँदा पनि दुबैतिरको सचिवालय हेर्न सुशनलाई राखेका थिए । तरनारायणकाजीले पाटीलाई कुनै जानकारी दिएका थिएनन् । अहिले नारायणकाजीको सफलता असफलता कस्तो हो जवाफ पाउँदैन । किनकी काजीकै कारण त्यो गुटबाट कमल गिरी हटाइएका हुन् । गिरी सपरिवार भ्रमणमा देखिन्छन् । अरुलाई नैतिक आदर्शका कुरा सिकाउनेले आफ्नो राजनीति र कामको प्रकृति हेर्छ । तर काजीलाई सत्ता र उनले रोजेका कार्यकर्ता चाहिन कुरा कमल गिरीको पर्यटकीय भ्रमणमा सपरिवार सहभागी हुनु हो । यसपटक परराष्ट्रमा काजीको प्रवेशले ठाउँ पाउने चर्चा थियो । तर उनले रुस युक्रेनको लडाइँमा नेपालीलाई भर्ति नगर्न रुसलाइृ भन्नु नै ठूला उपलब्धी ठानिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *