शिक्षामा माओवादी आतंक

राजनीति समाचार

काठमाडौं । विषयगत शिक्षकको अभावले एसईइको परीक्षा भतिजा नाजुक भएका सामुदायिक विद्यालय विज्ञान, गणित, अंग्रेजी विषयहरुमा उसतै छ । मास्टरले धानेको दलगत राजनीति अहिले पार्टी नेतृत्वको सत्ता लम्पटबाट ग्रस्त छ । शिक्षा क्षेत्र दलगत भागवण्डामा ग्रस्त जस्ता कर्मकाण्डले उच्च शिक्षासमेत ग्रस्त छ ।

सरकारले यो वर्षको बजेटलाई मकै झारेजस्तै ग¥यो । विद्यालयमा दलगत भर्ति केन्द्र बनाइयो । देशको पुरानो विश्वविद्यालय विषयगत रुपमा चन्दा दलगत स्वार्थमा डुबेका छन् । शिक्षा क्षेत्रका आमुल परिवर्तन मुखले गर्ने शिक्षामन्त्रीको तहबाट कम्युनिष्टहरु गिरिराजमणि पोखरेल, दिनानाथ शर्मा, देवेन्द्र पौडेलले काम पैसा खाने नर्सिङ कलेज खोल्न सिटीभिटीबाट सम्बन्धन दिने चिकित्सा विज्ञानको छात्रछात्रालाई फोटो बेच्ने भन्दा अरु गरेनन् । दिनेनाथले त त्यो लुटले सामाखुसीमा घडेरी खरिद गरी जुम्ल्या टावर बनाए । त्यो बेला अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा थिए ।

उनले रमेश मल्ललाई नै दिनानाथ शर्माको पिए बनाए । दिनानाथकी छोरी कल्पना शर्मा घुस लिन खटेकै हुन् । उनी पार्टीको जिम्मेवारीमा टोखा नगरमा आइन पैसा कमाइन तर माओवादीको संगठन बनेन । शिक्षा क्षेत्र तहसनहस बनाउने शक्ति माओवादी हो भन्ने कुरा त्यो पार्टीका तीनजना भ्रष्टहरू प्रमाण यहाँभन्दा अरु खोज्नु पर्दैन । अहिले अर्थमन्त्रीले नाम मात्रको विश्वविद्यालयहरूलाई बजेट छुट्याएर लाजको पसारो नै बढाएका छन् । कम्युनिस्ट शिक्षामा सुधार गर्ने भन्दा बिगार्ने नै धेरै छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *