भागवण्डा राष्ट्रपतिदेखि शशांकसम्म

राजनीति समाचार

कांग्रेस–एमालेले भागवण्डामा सरकार बनाउँदा दीपक खड्का जस्ता नेपाल स्काउटको लैनचौरको १९ रोपनी जमिन र भवन भाडामा लिएर नतिर्नेलाई सिंचाई तथा उर्जामन्त्री बनायो । एमाले निकटका उद्योगीहरु प्युठान सिमेन्ट, जगदम्बा स्टिल्स, घोराही सिमेन्ट जस्ताले ट्रंक लाइन र डेडिकेटेड फिडरबाट लिएको विद्युतको महसुल तिर्न परेन । ओली सरकारका मन्त्रीबाट जनताले ठूलो विश्वास गर्दैन ।

किनकि यो सरकार बन्नका लागि बनेको हो । कांग्रेसले प्रकाशमान सिंहलाई उपप्रमसहित सहरी विकास, आरजु राणा परराष्ट्र, रमेश लेखक गृह, प्रदीप पौडेल स्वास्थ्य, बद्री पाण्डे पर्यटन, रामनाथ अधिकारी कृषि, तेजुलाल चौधरी खेलकुद, अजय चौरासिया कानून र ऐनबहादुर शाही वन मन्त्री बनाएको छ । ४ मन्त्री मागेको डा.शेखर समूहले स्वास्थ्य, पर्यटन, कृषि मन्त्री पाएको छ भने डा.शशांकको टिमका दीपक खड्का उर्जा, तेजुलाल चौधरी खेलकुद राष्ट्रपति रामचन्द्र पौडेलका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *