किन नांगिए डा.स्वर्णिम

राजनीति समाचार

काठमाडौं । नेपाली जनतालाई मुर्ख बनाएर तनहुँबाट चुनाव जितेको डा.स्वर्णिम वाग्ले एजेन्ट बनेका छन् । रवि लामिछाने, मुकुल ढकाल, डा.स्वर्णिम वाग्ले, भारतीय दूतावासको भित्रिया बन्न जसरी देशको सार्वभौम अखण्डतामाथि प्रहार भएको छ, जुन सिद्धान्त नीति विधि छैन । लुटतन्त्र चम्काएर सहकारी ठग्ने राजमार्ग वरपरका क्रसर उद्योगसँग करोडौं हजम गरेको कुरा छर्लंग छ ।

रविको पार्टीका पात्रहरु अबको दिनमा मौलाउने छैन । हामी नै जान्ने, हामी नै पढेलेखेका भन्दै हिडेका रास्वपाले शुरुमै डा.ढाकाकुमार श्रेष्ठलाई मन्त्री बनाउन ५ करोड माग्यो । श्रेष्ठले मेडिकल माफिया दुर्गाप्रसाद प्रसाइँसँग त्यो पैसा माग्दै प्रसाइँको कलेजलाई सम्बन्धन दिने भनेको भिडियो पनि सार्वजनिक भएको थियो ।

दाई भाउजुको पार्टीले विदेशी पिआरधारी डा.स्वर्णिमलाई राष्ट्रिय योजना आयोगमा सदस्यका रुपमा भित्र्याउँदै उपाध्यक्षसम्म बनायो । तर उनको कांग्रेसमा गोरु बेचेको साइनो पनि थिएन । सांसदको टिकट पाएनन् । चितवन वा गोरखा जहाँबाट भएपनि रवि चुनाव लड्ने योजनमा थिए । नेपाली कांग्रेसले तयस्ता देशघातीलाई सांसद बनाउन चाहेन । रामचन्द्र पौडेल राष्ट्रपति भए । माओवादीलाई साथ दिँदैनथ्यो भने पौडेल मात्र होइन, मोरङमा डा. शेखर र सुजातासमेत पराजित हुन्थे । अहिले कांग्रेसी किल्लामा कांग्रेस माओवादीकै मतले चुनाव जितेर नेपाललाई भारतीय स्टेट बनाउनुपर्छ भन्ने दृष्टिकोण जसरी आयो, त्यसैगरी स्वर्णिम वाग्ले नांगिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *