माधवलाई घेर्ने राजेन्द्रको टिम

राजनीति समाचार

काठमाडौं । एकीकृत समाजवादी पार्टीले संगठन बनाउने भन्दा स्वार्थको खेती गद आएको छ । उपाध्यक्ष राजेन्द्र पाण्डे, वामदेव गौतम र डा.भिम रावललाई पार्टीमा भित्र्याउन चाहँदैन । एमाले–माओवादी एकता भएपछि प्रचण्डलाई नेता मान्दिन भन्दै देशमा लुट मच्चाउने रवैया राजेन्द्र पाण्डे, जगन्नाथ खतिवडाले चलाउँदा आफ्नै सहयोगी महेश बर्ताैलाबाट हटाइएका विरोध खतिवडा पनि रावल र गौतमको विरोधी भएका छन् ।

रुख ढाल्न बञ्चरो चाहिन्छ, खुुकुरी बोकेर रुख ढाल्न सकिँदैन कमरेड भन्दै उदयपुरका बुढाले सुझाव दिँदा झलनाथको समाजवादले ठाउँ पाएको हो । महासचिव घनश्याम थपिँदा देउवा, प्रचण्ड र ओलीसँग जुध्न माधव सक्छन् । त्यसैले अध्यक्ष भएका हुन् ।

नेकपा एकीकृत समाजवादीको संगठन जताततै ध्वस्त छैन । भाग जताततै खोज्दैछ । त्यो कुरा अध्यक्षका दाबेदार थिए । तर बाबु बिरामी हुँदा भेट्न नजाने छोराको विवादमा जनता जाने जस्तै सरकारमा राजेन्द्र उग्र छन् । पार्टी चलाउन अनुभव चाहिन्छ, नामले पनि कतिपय प्रसंग जोडिन्छ । ठूलासँग झगडा गर्न माधवले सक्छन् । घनश्याम सुरुमा कलम पार्टीमा आएनन् । उनले ओलीको बाटो राजे, वास्ता भएन त्रिशुल खोजे । ताक परे तिवारी नत्र गोतामे स्वभावका मान्छेबाट पार्टी चल्दैन भन्दा बैठकमा लम्पसार पर्नेरामकुमारी उपाध्यक्षमा प्रतिस्पर्धा गर्नुनै लाजको पसारो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *