देशमा असाधारण परिस्थितिको सामना गर्न सबै पार्टीका बीचमा एकरूपता र समझदारी हुन जरुरी: माओवादी केन्द्र

राजनीति समाचार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वर्तमान सरकारले देशमा राम्रा काम गरिरहेका कर्मचारीलाई हटाउने खेल भइरहेको आरोप लगाएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा सोमबार बिहान बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् ।

देशमा असाधारण परिस्थिति बन्दै गएको बताउँदै असाधारण परिस्थितिको सामना गर्न सबै पार्टीका बीचमा एकरूपता र समझदारी हुन जरुरी रहेकामा उनले जोड दिए ।

“यो देशमा राम्रो काम गरिरहेका छन्, उनीहरूलाई हटाउने खेल भइरहेको छ,” उनले भने, “असाधारण परिस्थिति देशमा बन्दै छ ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *