एमालेले धेरैलाई तड्पाउँदै

राजनीति समाचार

काठमाडौं । काङ्ग्रेस एमाले सरकारको संस्थागत भ्रष्टाचारमा कसैले विरोध गर्दैनन् । ज्ञानेन्द्र शाही नै राप्रपामा छन् । फाइल बोकेर कागजी रिपोर्ट लिएर संसद र सडकमा कतै ज्ञानेन्द्र कुर्ले पनि पार्टीको रङ्ग आउँदैन । तर उनी राजाको शासन चाहने पार्टीबाट गणतन्त्रत्मक व्यवस्थाका सांसद छन् । यसपटक शाही पार्टीले जनमत बचाएन उम्मेदवार उठाउन राप्रपाले पनि कतै खाली राखेन ।

उपनिर्वाचनमा संसदमा पाँचौं दलको रुपमा रहेको राप्रपाको पत्तासाफ भयो । राप्रपाका वरिष्ठ नेता डा. प्रकाश चन्द्र लोहनी काठमाडौँ १६ को चुनाव प्रचारमा सहभागी भए वामपन्थी कित्ताबाट कांग्रेसले साथ पाउनमा नेकपा एमालेको घमण्ड थियो । एमालेको ओली पदकै कारण राप्रपा राप्रपा जस्ता शक्तिले लोकतान्त्रिक गणतन्त्रको फाइदा लिन सकेका हुन् । व्यवस्था गणतन्त्र मान्ने सेवा सुविधा हजम गर्ने तर अवस्थाको पहिचान नहुँदा भ्रष्टाचारमा समाहित हुने बहुरुपी दल देशमा छन् । जसलाई जनताले रुचाएका छैनन् ।

संसदमा उपस्थित जनमत पार्टी आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टीलाई गणना नगर्दा रवि लामिछानेको रासोपाको चौथो वरियताले स्थान पायो । तर अरु भ्रष्ट हामी जान्ने भन्दै गर्दा आफैं सहकारी ठग भएपछि राष्ट्रपतिको स्थान स्थानीय तहमा राप्रपाले लिने आस धेरैको थियो । एमाले अध्यक्ष केपी ओलीले मलजल गरेर गणतन्त्रमा उमारेको राप्रपालाई जनताले के सोच्छन् भन्ने कुरा यसपटक छर्लङ्ग हुँदा अबका देखिन थालेको छ । किनकि ओलीको वर्तमान शासनले धेरैलाई तड्पाएको छ, राप्रपा त्यो तड्पिने पहिलो पार्टी हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *