काठमाडौं । अन्तराष्ट्रिय बजारमा तेलको मुल्य बढ्न थालेको छ । अमेरिका र इरान बिचको लडाइले गर्द बढ्न थाल्यो तेलको मुल्य अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ९ प्रतिशतले वृद्धि भएको छ अमेरिका र इजरायलले संयुक्तरुपमा इरानमाथी आक्रमण गरेपछि ’स्ट्रेट अफ हर्मुज’ मार्फत हुने ढुवानी ठप्प भएसँगै सोमबार बेन्ट क्रूड फ्यूचर्स १३ प्रतिशतसम्म
बढेर प्रति व्यारेल ८२.३७ डलरसम्म पुगेको बताइन्छ ।
जुन सन् २०२५ यताकै उच्च भएको छ। नेपाल आयल निगमले पनि त्यसैको असर परेको भन्दै मुल्य बढाउने संकेत
गरेको छ। जस अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रूड आयल प्रति ब्यारेल ७२.४८ डलरमा कारोबार भइरहेको छ भने कच्चा तेलको मूल्यबढे सँगै सनको मुल्य पनि त्यतिकै बढेको छ। त्यसले गर्दा सर्वसाधारण जनतामा मुल्य बढ्न पुगेको हो ।
तेलको मुल्य बढेसँगै ढुवानि महंगो पर्ने र मुल्य वृद्धि हुने गरेको छ । नेपालमा नियत भन्दा आएत भएकै कारण नेपालको अर्थ तन्त्रमा कमि आएको छ ।

