खोटाङ्गे तीन कर्मचारीको कब्जामा भक्तपुर मालपोत, मन्त्री रमिते

काठमाडौं । सरकारले भनेजस्तो डेलीभरी दिन नसक्दा सर्वसाधारण जनतालाई बिहान, बेलुका हातमुख जोर्न समस्या परिरहेको बेलामा नेता, मन्त्री र कर्मचारीहरु भने भ्रष्टाचारमा लिप्त हुँदै गएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली आफू प्रधानमन्त्री भएपछि कसैलाई भ्रष्ट...

कर्मचारी सरुवामा राजनीतिक सेटिङले देश अस्तव्यस्त

काठमाडौं । यतिबेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘कहीं नभएको जात्रा हाँडीगाउँमा’ भनेजस्तै भएको छ । संघीय निजामती ऐन ल्याउन नसक्दा स्थानीय, प्रदेश र संघमा कर्मचारी व्यवस्थापन गर्न समस्या परिरहेको छ । अर्कोतिर एमालेबाट संघीय मामिला तथा स...

न्याय क्षेत्र राजनीतिक भागवण्डामै अलमलिँदै

काठमाडौं । सर्वोच्च अदालतमा विगत लामो समयदेखि न्यायाधीश नियुक्ति गर्दा विभिन्न काण्डमा मुछिएका, निजी ल फर्म चलाएका, सिनियरलाई पछि पार्ने र जुनियरलाई प्राथमिकता दिने गर्दा न्यायक्षेत्र डामाडोल हुँदै गएको छ । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ उम...

पाउनलान् त निर्माण व्यवसायीले ४५ अर्ब भुक्तानी ?

काठमाडौं । सरकारले संघ, प्रदेश र स्थानीय तिनै तहमा राष्ट्रिय गौरवका आयोजनादेखि विभिन्न विकासका आयोजनाहरु प्राथमिकतामा राखे तापनि निर्माण व्यवसायीले दुई वर्ष अगाडिदेखिको भुक्तानी नभएको गुनासो गर्दै गत बिहीबार पत्रकार सम्मेलन गरेको छ । आर्थिक मन्दीको क...

खुल्ला सीमानाको फाइदा उठाउँदै भन्सार र राजश्वका कर्मचारी

काठमाडौं । चाडपर्व नजिकिएसँगै नेपाल–भारतको सीमाक्षेत्रमा चोरीतस्करी गर्नेको धन्दा फस्टाउँदै आएको छ । सीमा क्षेत्रबाट व्यापारीहरुले लत्ताकपडादेखि विभिन्न खाद्य सामग्रीहरु भन्सार छली गरेर नेपाल भित्र्याउने गर्दछन् । राजश्व र भन्सार कार्यालयका कर्मचारी ...

गृहमन्त्री र सचिवकै कारण प्रहरी बद्नाम

काठमाडौं । नेपाल प्रहरीभित्र व्यापक रुपमा राजनीतिक हस्तक्षेप भएपछि अधिकांश प्रहरी अधिकृतहरुदेखि जवानसम्ममा असन्तुष्टी बढ्दै गएको छ । सरकार परिवर्तनसँगै प्रहरीहरुको सरुवा, बढुवामा राजनीतिकरण हुँदा प्रहरीभित्र असन्तुष्टि बढ्दै गएको छ । प्रहरी प्रशासन प...

काठमाडौं उपत्यकाको स्मार्टसिटीमा सरकारको गिद्देनजर

काठमाडौं । नेपाल सरकारले राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्ने भने तापनि राजनीतिक अस्थिरता र सरकार फेरबदलका कारण त्यस्ता आयोजनाहरु सधैं अन्यौलमा पर्दै आएका छन् । कतिपय आयोजनाहरु समयमा सम्पन्न नहुँदा त्यसको लागत बढ्दै जाने र राज्यलाई आर्थिक भ...

तन्नेरीका यादहरु

बाल्यकालको चर्चा गर्नु खोज्नु वुढ्यौली तिर लाग्नुको संकेत हो भन्ने गरिन्छ । म, २० वर्ष जतीको हुँदा ४५ वर्षको मान्छे देखेमा मर्ने बेला भएछ जस्तो लाग्दथ्यो तर अहिले ५० वर्षको पनि तन्नेरी नैं लाग्दछ । त्यसैले आधा शताव्दीका हाराहारी पुगेकाहरुसँग वाल्यकाल...
ananta gurung

विपद व्यवस्थापनमा ओली सरकार चुक्यो

प्राकृतिक विपद कहिले पनि पूर्व सूचना दिएर आउँदैन । त्यसकारण प्राकृतिक विपदको प्रभावकारी व्यवस्थापन गर्नको लागि नेपाल सरकार हरहमेसा तयार रहनु पर्दछ । नेपाली जनताको जीउधनको सुरक्षा र संरक्षणको प्रत्याभूति गर्ने प्रथम दायित्व नेपाल सरकारको नै हो । तर यस...

विवादित कर्मचारीलाई राजस्वको जिम्मा

काठमाडौं । भैरहवा भन्सारमा हुँदा बदमासी गरेको प्रमाणीत भएर मन्त्रालयमा तानिएका एक उपसचिवलाई फेरि पुरस्कृत गर्ने तयारी भइरहेको छ । यस अघि गत बर्ष भैरहवा भन्सारमा कार्यालका प्रमुखको कुर्सीमा हुँदा काजु काण्डमा परेर मन्त्रालयमा तानिएका उपसचिव मणिराम पौड...