भ्रष्ट सहसचिव बोक्दै गृहसचिव एकनारायण अर्याल

काठमाडौं । बदमासीमा मुछिएका सहसचिवहरु थन्काउने ठाउँ बनेको छ गृह मन्त्रालय । इम्ब्रोष्ट नँबर प्लेटमा बदमासी गरेका खेलाडी सहसचिवहरु थुप्रिएका छन्,अहिले गृहमा । दुई महिना अर्थ मन्त्रालयको बरण्डामा थन्किएका डा. टोकराज पाण्डे प्रमुख जिल्ला अधिकारी खान गृह...

झेली प्रचण्डलाई पत्याउने को ?

काठमाडौं । राजनीतिमा चुलबुले बानीले ठूलो फड्को मार्दैन । तत्कालीन सत्ता स्वार्थ र पदको लोभले त्यस्ता नेता सकिन्छन् भन्ने उदाहरण हुन् माओवादी अध्यक्ष प्रचण्ड । प्रचण्डकै कारण हिजो नेपाली कांग्रेससँग भएको सत्ता सम्झौता ध्वस्त भयो । प्रचण्डले माधव नेपाल...

सुशील भट्टको डिजाइनमा ओली सरकार

काठमाडौं । बुझ्नेले बुझे हुन्छ भारतीय मूलका मारवाडीले नेपाली नागरिकता किन्दा बाबुले छोराभन्दा पछि नागरिकता लिएर नेपालका बैंक तथा वित्तीय संस्थाका मालिक भएका छन् । तिनैलाई प्रधानमन्त्री केपी ओलीले ८ अर्ब २६ करोड विद्युत महसुल तिर्न मिनाहा गराउन खोजेका...

गुप्तचरभित्र ओलीको नजर

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले एमालेको सरकार हुँदा गरेको एउटा निर्णयले सार्थकता पाएन । ओली सरकारले सूचना संकलन गर्ने देशको राष्ट्रिय सार्वभौम अखण्डतालाई खलल पार्ने प्रवृत्तिको सुराकी गरेर सरकारलाई पूर्ण रुपमा सचेत बनाउने राष्ट्रिय अनुसन्धानलाई ग...

आरजुलाई जोगाउँदै प्रधानमन्त्री ओली

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले युवा महामन्त्रीद्वयको राजनीतिक र सांगठनिक प्रतिवेदनको कार्यान्वयन गर्दा सभापति शेरबहादुर देउवापछिको नेतृत्वमा लागू हुने गरी प्रधानमन्त्री मन्त्री र सांसद मात्र होइन राजनीतिक अवसरका बारेमा समय तोक्ने...

बास्तोला हिडे ओली एक्लै

काठमाडौं । वामपन्थी एकता आजको आवश्यकता भन्दै गर्दा मोहन वैद्यको पार्टीको क्रान्तिकारी ढाँचाका नेताहरु फेरि चन्दा उठाएर टाप कसेका छन् । माओवादी छाडेर अधुरो क्रान्ति सफल पार्न चन्दा आतंक मच्चाएका नेकपा चन्दबाट उछिट्टिएका धर्मेन्द्र बास्तोला र हेमन्त प्...

सचिवालयकै विश्वास छैन प्रधानमन्त्रीलाई ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली कसैलाई विश्वास नगर्दा दैनिक बालुवाटारमा जानेहरु पालो कुर्दा हैरान छन् । बालुवाटारका अस्थायी बासिन्दा कांग्रेसका शेरबहादुर देउवा र माओवादीका प्रचण्डसम्मले बालुवाटार जाने सबैलाई भेट दिने गरेका छैन । कामको प्रकृति हेरेर...

सामुदायिक वनका उपलव्धी र चुनौती

२०३० साल साउन २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा पञ्चायती वनको रुपमा जनसहभागीता गराउने कोशीस भयो । राज्य केन्द्रीत वनलाई जनसहभागीता गराउने एक उपायलाई सामुदायिक वन अबधारणा विकासकोलागि कोशेढुँगा मानियो । तत्कालिन डिभिजन वन कार्यालयले ठोकर्पामा गठन भएको व...
ananta gurung

विदेशीलाई रिझाउँदा राष्ट्रको भविष्य स्वाहा

नेपालको राजनीति र बिकासमा विदेशीले निरन्तर हस्तक्षेप गर्दै आएकाछन । ऋण वा अनुदान जुन सुकै सहयोगमा पनि विदेशीले सर्तहरुको सूचि राखेर ऋण लगानी पनि गर्ने र त्यस मार्फत नेपाली राजनीतिलाई पनि प्रभावित तुल्याउने खेल खेल्दै आएकाछन । विदेशी बैंकहरु र विदेशी ...

सेवागहीका धेरैभन्दा धेरै समस्या समाधान गर्न लागिपरेको छु

कोशी प्रदेशअन्तर्गत सोलखुम्बु जिल्लाको प्रशासनिक नेतृत्व अहिले गुल्मीकी देवी पाण्डे खत्रीको काँधमा छ । २०८० कार्तिक २२ गतेदेखि सोलखुम्बु जिल्लाको प्रशासनिक नेतृत्व सम्हालिरहेकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) पाण्डे कुशल प्रशासकका रूपमा परिचित छन् । उ...