मस्जिदमा नअटेपछि सडकमै नमाज

मुस्लिम धर्मावलम्बीको महान पर्व बकर इद आज विश्वभर मनाइँदैछ । इदुल फित्र अर्थात रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने गरिन्छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा...