कोशीमा सात वर्षको कार्यकालमा ५२ वटा कानून निमार्ण गर्न अझै बाँकी, ७५ वटा बने
काठमाडौं । कोशी प्रदेश सरकारले गठन गरेको संघीयता कार्यान्वयन तथा प्रदेश कानून निर्माणसम्बन्धी अध्ययन कार्यदलको प्रतिवेदन अनुसार सात वर्षे कार्यकालमा ५२ वटा कानून निर्माण गर्न बाँकी रहेको छ । प्रदेशसभाको पहिलो कार्यकालमा ६२ वटा र दोस्रो कार्यकालको छैं...