कृषि बाटो निर्माणमा अनियमितता गरेको अभियोगमा नौ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । सर्लाहीको धनकौल गाउँपालिकाको कृषि बाटो निर्माणका क्रममा भ्रष्टाचार ठहर भएकोले प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कृषि बाटो निर्माण कार्यमा प्राविधिक लागत अनुमान विपरीत गएर अनियमितता गरेको अभियो...

कानून विपरीत दोषी ठहर भएपनि अवकास प्राप्त कर्मचारीलाई पेन्सनको सुबिधा

काठमाडौं । निजामती कर्मचारीले कानून विपरीत भ्रष्टाचार लगायतका कसुरमा दोषी ठहरभए पनि अवकास पछि पेन्सनको सुविधा राज्यले उपलब्ध गराउने भएको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिअन्तर्गतको उपसमितिले भ्रष्टाचारसहित कानून विरुद्व दोषी ठहर भए...

पाथीभरामा केबलकारको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण लगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुव...

प्रहरी नायब निरीक्षक घुस रकमसहित अख्तियारद्वारा पक्राउ

काठमाडौं । रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक(सइ)लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार घुस रकमसहित पक्राउ गरेको छ । रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्कालाई रु ३० हजार घुसको रकमसहित...

पोखरा विमानस्थल निर्माणमा नीतिगत भ्रष्टाचारभएको प्रारम्भिक निष्कर्ष

काठमाडौं । संसदीय उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अनुसन्धानमा अर्थमन्त्रालयले असहयोग गरेको गुनासो गरेको छ । विमानस्थल निर्माणको क्रममा भएका निर्णयको विवरण माग गर्दा नदिएको गुनासो उपसमितिका समितिका सदस्यहरूले गरेका हुन् । गत असा...

ट्रेड युनियनका नेता र कर्मचारीविरुद्व भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । ट्रेड युनियनका नेता र कर्मचारीविरुद्व भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता भएको छ । स्याङ्जाको अर्जुनचौपरी गाउँपालिकाका तत्कालीन अध्यक्ष दीर्घ नारायण अर्याल र प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङसहित १२ जना विरुद्व अख्तियार दुरुपयोग अनुसन...

भ्रष्टाचारको मुद्दामा विशेष अदालतको सफाई, अख्तियार पुग्यो सर्वोच्चमा

काठमाडौं । सरकारी कागजातको दुरुपयोग गरी पर्साको साविक बेल्व गाविसको युवा स्पोर्टस् क्लब व्यक्तिको नाममा रहेको पाइएको छ । युवा स्पोर्टस् क्लबको जमिन गैरकानूनी रुपमा वीरगञ्ज महानगरपालिकाका शेष सफि अहमदको नाममा रहेको अख्तियारले ठहर गरेको हो । भ्रष्टा...

घिसिङ विरुद्धको रिट न्यायाधीश कुमार र ढुङ्गानाको संयुक्त इजलासमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्धको मुद्दा दर्ताको पेसी आज तोकिएको छ । हितेन्द्रदेव शाक्यले दर्ता गराएको यसअघि माघ ७ गते पेसी तोकिएको भएपनि स्थगित हुँदा रिटको अन्तिम सुनुवाइमा न्यायाधीश कुमार रेग्मी र टे...

सहकारी रकम अपचलनको आरोपमा जिससका प्रमुख थापा पक्राउ

काठमाडौं । म्याग्दीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको करिब डेढ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापालाई पक्राउ गरेको छ । सहकारीका निवर्तमान उपध्यक्ष समेत रहेका थापा गत वर्ष नै सहकारी हिनामिनाका मु...

प्रधान सेनापतिले जर्नलहरुलाई झपार्दा !

काठमाडौं । नेपाली सेनाभित्र केही महिना अगाडि भावी सेनापतिको विषयलाई लिएर मिडियावाजी नै भएको थियो । सेनापतिको विषयमा मिडियावाजी मात्रै भएको थिएन । सेनाभित्रका विकृति र विसंगतिको बारेमा पनि मिडियाहरुले समाचार उजागर गर्दै आएका थिए । खासगरी सेनाभित्र हुन...