गौतमसँग मिलेर १५ लाख क्वाप्प

काठमाडौं । जहाँ प्रवेश ग¥यो त्यहाँ भाँडभैलो मच्चाउने नेकपा एमालेका महासचिव ईश्वर पोख्रेल अहिले पनि विवादमा तानिएका छन् । हुकाम कम्पनीको कारण सरकारले पैसा तिरेर पनि भारतको सेरम कम्पनीसँग कोरोना भ्याक्सिन ल्याउन सकेन । प्रतिडोज ४ डलरको भ्याक्सिन ढुवानी...

कर्मचारीको डेटिङ काण्ड घ्याम्पेडाँडाको लाई मुद्दा, स्वयम्भूवालालाई छुट

काठमाडौं । काण्ड उही, ठूलालाई उन्मुक्ति, सानालाई मुद्दा । प्रसंग हो सरकारी नम्बर प्लेटको गाडीमा चढेर मस्ती गर्ने कर्मचारीहरूको । गत जेठमा लकडाउन र निषेधाज्ञा चलिरहँदा सरकारी गाडी चढेर स्वयम्भू पुगेर डेटिङमा लिप्त थिए रोशन श्रेष्ठ । उनी सहरी विकास वि...

भक्तपुर घर भए हुँदैन सरुवा !

काठमाडौं । केही प्रशासकलाई फुटबल शैलीमा तीन महिनामै लखेटिने, अनि कोही सचिव तीन वर्षसम्म एउटै कार्यालयबाट कहिँकतै सरुवा हुनुनपर्ने ? तिनको कार्यसम्पादन अब्बल भएर हो वा अन्य कुनै कला ? प्रशासक पनि कस्तो बनाइए भने बालुवाटार वा शितलनिवासको निकट भए तिनलाई...

नियुक्तिमा झापाली मोह

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले फेरि दुई झापालीहरूलाई नियुक्ति दिएका छन् । सोमबारको विज्ञापन बोर्डको सदस्यमा चेतन अधिकारी नियुक्त भएका छन् । मन्त्रिस्तरीय निर्णयबाट चार वर्षका लागि अधिकारी नियुक्त भएका हुन् । सप्तकोशी एफएमका सञ्चालक एव विज्ञापन ब...

सहसचिवमा बढुवा भएकाहरूको व्यवस्थापनमा समस्या

काठमाडौ । परराष्ट्र मन्त्रालयले तीन दिनमा पाँच जना सहसचिवमा बढुवा ग¥यो । लामो समयको अन्तरालपछि सो सेवाका पाँच उपसचिव सहसचिवमा उक्लिए । जेष्ठता, कासमु र कार्यक्षमता मूल्यांकनका आधारमा ती कर्मचारी बढुवा सिफारिस भएकाहरूमा कृष्णचन्द्र अर्याल, धनबहादुर ओल...

गृह सचिवको ज्यादती, मारमा कर्मचारीहरू

काठमाडौं । गृह सचिव महेश्वर न्यौपानेका ज्यादतीका कारण गृहकै कर्मचारीहरू मारमा पर्दैछन् । गृह आफैँले बनाएको मापदण्डलाई कुल्चिएर आफ्ना आसेपासे, निकट, एमाले खेमाका कर्मचारीहरूलाई माथैमाथ र अर्काे खेमाका कर्मचारीहरू पुर्पुरोमा हात लगाएर बस्नुपर्ने अस्था ...

सरकारनिकट कर्मचारी नेतालाई झट्का

काठमाडौं । कर्मचारी संगठनका आडमा आफ्नै मात्र दुनो सोझाउँदै आएका भोला पोखरेल, केदार देवकोटा, गोपाल पोखरेल, हरि रावल र भुवनेश्वर चौधरीहरूलाई अब झट्का लाग्ने खबर छ । कर्मचारी संगठनका आडमा सरुवाबढुवा धन्दा चलाउने, आफ्नो मात्र दुनो सोझ्याउने, तर पीडामा पर...

हाकिमहरुले किन करारका कर्मचारीलाई बढी च्याप्छन् होला ?

काठमाडौं । जस्तो केही साताअघि मात्र नयाँ सहरी आयोजनाका उपसचिव (हाकिम) रोशन श्रेष्ठ त्यही कार्यरत करारको इन्जिनियर बोकेर स्वयम्भुतिर डेटिङमा गए । काठमाडौंका रैथाने श्रेष्ठको श्रीमती राजधानीकै एक नामी इन्जिनियर कलेजको आर्किटेक इन्जिनियर, अनि भाइ र बहार...

कर्मचारीको सरुवामा महेश बस्नेतको चासो

काठमाडौं– सांसद अपहरण काण्डमा आठ कक्षा मात्र बढेका अधिकृतमा बढुवा काठमाडौं– गोदावरी नगरपालिकाका मेयर रमेश महर्जन, उपमेयर मुना अधिकारी र कार्यकारी विरेन्द्र भारतीहरूको मिलेमतोमा आठ कक्षा उत्र्तीण एक कर्मचारीलाई अधिकृतमा बढुवा गरिएको भेटिएको छ । राष्ट...

ह्याम्सको लुटमा सरकार रमिते ह्याम्सको लुटमा सरकार रमिते

काठमाडौं– अस्पताल जनताको सेवाका लागि होइन । यिनको धन्दा कमाउने हो लक्ष्य र उद्देश्य भनेकै घनाढ्यको पैसा धुत्ने गरिबलाई प्रवेश नदिने भएको छ । डा.शेखर कोइरालासमेत पार्टनर रहेको त्यो अस्पतालले १०, २०, ३०, ४० र ५० हजार शुल्क राखेर सरकारलाई छाति खोलेर चुन...