एकादेशको कथा मेलम्चीको पानी काठमाडौंमा

काठमाडौंको लागि विक्रम सम्वत् २०५० को दशक देखीको सपना हो मेलम्ची खानेपानी । त्यो कहिले सुचारु हुने कहिल्यै टुङ्गा भएन । मेलम्ची आयोजना धेरैकोलागि दुहुनो गाई भयो । एशियाली विकास बैंकको ऋण बोकेर वनाइएको यो आयोजना पूरा नहुँदा मुलुक र मुलुकवासीलाई मात्र ...
ananta gurung

नेपालको बिकासमा विदेशीको हस्तक्षेप

नेपालको विकासमा बिदेशीले हस्तक्षेप गर्न थालेको लगभग ७ दशक पुरा भईसक्यो । बिदेशीले विश्व बैंक र एशियाली बिकास बैंक मार्फत नेपालको बिकासमा हस्तक्षेप गर्दै आएको छ । उक्त बिदेशी बैंकहरुले नेपाल राष्ट्रलाई दिने ऋण र अनुदान सहयोगमा अनेक सर्तहरु राखेर नेपाल...
ananta gurung

आवश्यकता हेरी विकास निर्माण गरौ

विकास निर्माण भनेको कुरो पिछडिएको क्षेत्र र जनताको उत्थानमा केन्द्रित हुनुपर्छ । यहि मुद्दालाई जोडदार रुपमा उठाएर माओवादीले नेपाली जनताको मन जितेका थिए । पिछडिएको वर्गलाई सरकारी नोकरीमा आरक्षणको व्यवस्था पनि सोही उद्देश्य पाप्तिको लागि गरिएको हो । ने...

दोलखा महोत्सवको सामाजिक, आर्थिक र राजनीतिक महत्व

दोलखा महोत्सव, २०८० सकिएको छ । दश दिने भनिए पनि पछि २ दिन थपेर एक दर्जन दिनसम्म चलेको थियो । पौष १३ गते विशेष समारोह विच प्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटन भएको थियो । १५० वटा स्टलहरुको व्यवस्थापन भएको थियो । सुस्ताएको दोलखाको अर्थतन्त्रलाई चलाय...
ananta gurung

हचुवाको विकास किन र कसको लागि ?

दलहरुले नेपालमा थुप्रै बिकास परियोजानाहरु बनाएका छन । तर उक्त बिकास परियोजनाहरु हचुवाको भरमा बनाएको हुँदा नेपाल राष्ट्रको खर्च मात्रै बढाउने काम भएका छन भने राष्ट्रको आम्दानीमा सुको बृद्धि भएको छैन । दलहरुले सत्ता सम्हाले पछि तिब्र गतिमा नेपालको बिका...

सहकारीको भिडमा ग्रिन डेभेलपमेन्ट

अहिले सहकारी अभियान वद्नाम भएको वा पार्ने कोशिस गरिएको छ । केही सञ्चालक र नियत खराव भएका पहुँचवाला शेयर सदस्यहरुको कारण यस्तो देखिएको हो । आर्थिक मन्दीले पनि बेला बेलामा असजिलो पारेको छ । कतिपयलाई यहि कुरा बाहाना पनि भएको छ । सहकारीको मर्म भनेको सहका...
ananta gurung

लोकतंत्रमा जनमतको विकल्प हुँदैन

नेपालको राजनितिक दलहरु लोकतंत्रको दुहाई दिएर कहिले पनि थाक्दैन । संघियता र गणतंत्र हामीले ल्याएका हौं भनी गर्व गर्दछन । लोकतंत्रको महत्व हिजोको राजतंत्रमा पनि थियो भने आजको गणतंत्रमा पनि महत्वपूर्ण नै छ । शाहबंशिया राजाहरु जनभावना अनुसार चल्ने गरेको ...

नेफ्स्कून नेतृत्वसँगको अपेक्षा

यस स्तम्भको अघिल्लो श्रृखलामा नेपाल बचत तथा ऋण केन्द्रीय सरकारी संघ लिमिटेड (नेफ्स्कून) को ३२ औं साधारण सभामा भएका गतिविधिलाई समिक्षा गरि लेख्ने कोशिस गरिएको थियो । यस श्रृखलामा नयाँ नेतृत्वसँगको केही अपेक्षा र आगामी दिनमा सुधार गर्नु पर्ने विषय केन्...
ananta gurung

विभाजित नेपालको दुष्प्रभाव देखिन थाल्यो

दलहरुले नेपाल राष्ट्रलाई विभाजित तुल्याएको छ । नेपाल प्रहरीको संगठन भित्र दलहरुले आफ्ना राजनीतिक कार्यकर्ताहरुलाई भर्ना गरेको हुँदा राजनीतिक आस्था अनुसार नेपाल प्रहरीका अधिकारीहरु र जवानहरु बिभाजित भएका छन । बिभाजित मनस्थितिमा भएका एक दलकाले अर्का दल...

नेफ्स्कूनको साधारणसभा, अनुभुती र शुभेच्छा

बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन ‘नेपाल बचत तथा ऋण केन्द्रीय सरकारी संघ लिमिटेड (नेफ्स्कून)’ हो । यो छाता संस्थाको ३२ औं साधारण सभा भरखरै सकिएको छ । सातवटै प्रदेशवाट २ हजार भन्दा वढि प्रतिनिधिहरुको जमघट भएको यस सभाबाट आगामी ४ बर्षको लागि नेतृ...