धादिङमा जीप दुर्घटना हुँदा १० जना घाइते

आज मंगलबार धादिङमा बोलेरो जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । धादिङबेसीबाट मैदीको लागि छुटेको बा १३ च ५२३० नम्बरको निजी नम्बरको बोलेरो ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ को अमराईमा दुर्घटना हुँदा १० जना घाइते भएका हुन् । स्थानीयवासी, प्रहरी ...