कर्णालीमा आज स्थापना तथा शहिद दिवस मनाउँदै

काठमाडौं । कर्णाली प्रदेश सरकारले आज स्थापना तथा शहिद दिवस मनाउँदैछ । आज प्रदेशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुचना निकाल्दै जानकारी दिएको हो। कर्णाली प्रद...

राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशका ९ वटा जिल्लामा आज सार्वजनिक बिदा

काठमाडौं । राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशका ९ वटा जिल्लामा आज सार्वजनिक बिदा रहेको छ । जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएकोले प्रदेश सरकारले जुम्लाबाहेक प्रदेशका ९ वटा जिल्लामा बिदा दिने निर्णय गरेको हो । जुम्लामा भने चैत १२ गते ...

कर्णालीको नीति र कार्यक्रम बहुमतले पारित,कार्यवाहक प्रदेश प्रमुख मियाँद्वारा प्रस्तुत

काठमाडौं । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति र कार्यक्रम बहुमतले पारित भएको छ। आइतबार बसेको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौं अधिवेशनको बाह्रौं बैठकमा आव २०८२/८३ को नीति तथा कार्यक्रम पारित भएको हो । प्रतिपक्षी दल ...

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत,सुदूरपश्चिमका प्रमुख मियाँले प्रस्तुत गर्दै

काठमाडौं । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत भएको छ । बुधबार दिउँसो बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेशसभामा पेस गर्ने न...

कर्णालीको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । कर्णाली प्रदेश सभाको छैटौं अधिवेशनको आज अपराहन्न ३ बजे बस्ने बैठकमा कर्णाली प्रदेशको प्रदेश प्रमुखको भूमिका निभाइरहेका सुदूरपश्चिम प्रदेशका प्र...

कर्णाली प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलनमा, ७९ स्थानीय तहका करिब तीन सय जनाले दिए प्रदेशसभामा धर्ना

काठमाडौं । ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१’ विभेदकारी भएको भन्दै कर्णाली प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन् । गत बिहीबारदेखि आन्दोलनमा उत्रेका कर्णालीका ७९ स्थानीय तहका करिब तीन सय कर्मचारीहरूले आइतबार पनि मुख्यमन्...

रुकुम पश्चिम र सुर्खेतमा जलस्रोत तथा ऊर्जा विकास कार्यान्वयनमा सबैभन्दा कमजोर, भौतिक प्रगति २५ प्रतिशत

काठमाडौं । कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले हालसम्म एक हजार दुई सय ७३ योजनामा एक हजार १६ योजना सम्झौता गरी काम शुरु भएको छ । तेस्रो चौमासिकको प्रगति समीक्षा सार्वजानिक गर्दै मन्त्रालयले दुई सय ५७ योजना अझै सम्झौताको क्रममा रहेक...

हावाहुरीका कारण विद्युत र टेलिफोन सेवा अवरुद्वहुँदा कर्णालीका १० वटै जिल्ला प्रभावित

काठमाडौं । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा विद्युत र टेलिफोन सेवा अवरुद्व भएको छ । बुधबार राति आएको हावाहुरी र चट्याङले रुख ढाल्दा विद्युत् सेवा अवरुद्व भएको हो । हावाहुरीसहितको वर्षाका कारण कोहलपुर–सुर्खेत ३३ केभी र पश्चिमको कुइने–बाबियाचौर–...

कर्णालीका दश जिल्लामा शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक थन्किए गोदाममै

काठमाडौं । कर्णाली प्रदेशका दश जिल्लाका विद्यालयमा शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुग्ने सम्भावना घटेको छ । बिक्रेताले जनक शिक्षा सामग्री केन्द्रको प्रदेश कार्यालयबाट किताब समयमै खरिद नगर्दा भर्ना अभियानसँगै विद्यार्थीको हातमा किताब पुग्...

कर्णाली प्रदेशबाट एक वर्षमा चार अर्ब बढीको कृषि उपज निकासी

काठमाडौं । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार एक वर्षमा चार अर्ब बढीको खाद्यान्न, फलफूलसँगै पशु र दुग्धजन्य पदार्थ निकासी हुने गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा चार अर्ब रुपैयाँ बढीको खाद्यान्न, फलफूल, खसी बोका र दुग...