प्रदेश १ मा देउवा नै भए कांग्रेसको भिलेन गठबन्धनका दलहरूका बीचमा बढ्न थाल्यो विवाद
काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका दल तथा नेताहरूबीच सरकारलाई लिएर विवाद उत्पन्न हुन थालेको छ । यही विवादको कारणले गर्दा अस्ति आइतबारका लागि तय भएको प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले संसदबाट विश्वासको मत लिने निर्धारित कार्यक्रमसमेत स्थगित भएर य...