मधेसको धार्मिक पर्यटन, वाइल्ड लाइफ टुरिजम र रिक्रियसन टुरिजमका अब्बल गन्तव्य बन्न सक्छ

अनेरास्ववियुमा लामो समय राजनीति गरेका चन्द्रप्रसाद रिजाल, नेकपा एमाले उद्योग विभागको पूर्वसदस्य, एमालेनिकट राष्ट्रिय पर्यटन व्यवसायी संगठनको दुई कार्यकाल सफल अध्यक्ष हुनुहुन्छ । त्यस्तै पर्वतीय तथा पदयात्रा क्षेत्रको विकासका निम्ति स्थापित छाता संगठन...