नेपाल एसबीआइ बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्दै 

काठमाडौं। नेपाल एसबीआइ बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री गर्न अनुमति पाएको छ। धितोपत्र बोर्ड(सेबोन) ले बिहीबार बैंकलाई उक्त ऋणपत्र जारी गर्ने अन्तिम स्वीकृत गिएको हो। बैंकले एक हजार रुपैयाँ अंकित दरको कुल ३० लाख कित्ता ऋणपत्...

ग्लोबल आइएमई बैंकले फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउँदै

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई उनीहरूको आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ । बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजनाअन्तर्गत यो सुविधा ल्याएको हो । बैंक आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत ...

नेप्सेद्वारा ३ कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यस साता विभिन्न ३ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । जेष्ठ १६ गते सोमबारदेखि जेष्ठ २० गते शुक्रबारसम्म नेप्सेमा विभिन्न ३ कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । प्रुडियन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, न...

सामसङ वासिङ मेसिनमा १७ प्रतिशतसम्म छुट

काठमाडौं । सामसङ नेपालले आधुनिक वासिङ मेसिनका मोडेलहरू बजारमा ल्याएको छ । त्यस्ता वासिङ मेसिनमा १७ प्रतिशतसम्म छुट दिने कम्पनीले जनाएको छ । यो योजना पुस मसान्तसम्म वा स्टक रहुन्जेलसम्म लागू हुने कम्पनीले जनाएको छ । योजनामा प्रदान गरिएका वासिङ मेसिनमा...

सनराइज बैंकको ‘सनराइज केयर’ सार्वजनिक

काठमाडौ । सनराइज बैंकले अनलाइन प्लाटफर्म ‘सनराइज केयर’ सार्वजनिक गरेको छ । उक्त प्लाटफर्ममार्फत् बैंकिङसम्बन्धी विभिन्न सेवाहरू बैंक नगई अनलाइनमार्फत नै लिन सकिनेछ । सनराइज केयर विभिन्न बैकिङ सुविाधाहरू एकै ठाँउमा संकलित अत्याधुनिक अनलाइन प्लाटफर्म ह...

सरकारी बैंकमा बद्मासी

काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकभित्रको बदमासी सार्वजनिक भएको छ । सार्वजनिक खरिद ऐनलाई कुल्चिएको, लाभांश घोषणा र वित्तीय विवरण सार्वजनिक नगरेको, कर्जाको तुलनामा धितोको मूल्य कम रहेको, सहकारीसँग विवाद ...

जनताको पैसामा राज गर्ने सहकारी बैंक

काठमाडौं । उपत्यकाको घनावस्तीसँगै देशका विभिन्न कुना–काप्चासम्म च्याउसरी खोलिएका सहकारी संस्थान, बैंकहरूले नेपाली जनालाई ठगिरहेका छन् । अर्थमन्त्रालय, राष्ट्रबैंकबाट स्वीकृतित लिएर सञ्चालन भएको बहाना पारी सञ्चालन नगरिएको छ । फाइनान्सले कति मापदण्डको ...

सेञ्चुरीमा ग्राहकको पैसा हिनामिना

काठमाडौं । पुतलीसडकमा मुख्यालय रहेको सेञ्चुरी कर्मसियल बैंकले सर्वसाधरणको निक्षेपमाथि ¥याल काढेर हिनामिना गरेको भेटिएको छ । यो बैंकका अध्यक्ष छन् राजेशकुमार श्रेष्ठ । बोर्डमा रमेश निरौला, मनबहादुर राई, रणबहादुर श्रेष्ठ, सुनिलकुमार न्यौपाने, अभिषेक बज...

कर्मचारी बढुवा प्रकरणले राष्ट्र बैंक अस्तव्यस्त

काठमाडौं । कर्मचारी बढुवासम्बन्धी विवादले नेपाल राष्ट्र बैंकमा तनावको स्थिति सिर्जना भएको छ । महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको कमान्ड सम्हालेको दश महिना नबित्दै कर्मचारीहरु उनीविरुद्ध उत्रिन बाध्य भएका छन् । वरिष्ठलाई पाखा लगाएर पूर्वगभर्नर त...

एनआइसी एसियाले लिलाम प्रक्रिया सुरु ग¥यो

लकडाउनकै बीचमा एनआइसी एसिया बैंकले नउठेको ऋणको धितो लिलामी गर्ने प्रक्रिया अगाडि बढाएको छ । बैंकले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै दुई दर्जनभन्दा बढी ऋणीको सम्पत्ति लिलाम गर्ने जनाएको छ । बैंकले एक सातादेखि १५ दिनसम्मको समय दिएर ऋण भुक्तानीका ...