यी व्यावसायिक घराना हुन् कि ठग घराना ?

रामचन्द्र शाहवंशीय राजतन्त्रको सम्पत्तिमाथि केही व्यापारिक घरानाले आफ्नो राजनीतिक पहुँचलाई दुरूपयोग गरेर उपयोग गर्ने तथा दोहन गर्ने क्रम निरन्तर रूपमा चलिराखेको छ । २४० वर्ष पुरानो शाहवंशीय राजतन्त्र समाप्त भएर मुलुक गणतन्त्रमा प्रवेश गरेसँगै शाहव...

‘प्रचण्ड पथ’को औचित्य

प्रचण्ड पथको सबैले सजिलै र सिधैँ बुझ्ने अर्थ भनेको शीर्ष नेता प्रचण्ड स्वयं हिँड्नु भएको अथवा उहाँको सक्रिय नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले अहिलेसम्म हिँडेको बाटो नै हो भन्ने बुझिन्छ । २०५२ साल देखि २०६२ सालसम्म उहाँ कै दृढ र सक्र...

शिक्षामा व्यापार अमान्य

कमलराज राई शिक्षण संस्थानहरुले सन्तानको भविष्यलाई देखाएर कमाउ अभियान चलाइरहेका छन् । मानव जीवनलाई सार्थक बनाउने मुख्य माध्यम नै शिक्षा हो । यहि कुरालाई नै निजी विद्यालय सञ्चालकहरुले अगाडि सारेका छन् । साँच्चै भन्ने हो भने शिक्षाबिनाको संसार कल्पना ग...

एमसिसीलाई फिर्ता पठाउनु नै उत्तम

कमलराज राई पछिल्लो समय एमसिसीको विषयले माहोल तताएको छ । नेताहरुमा पनि एमसिसीका बारेमा एकमत देखिएका छैनन् । त्यसमाथि जनताले एमसिसीको विपक्षमा मत जाहेर गरिरहेका छन् । नेताहरु जब शासन सत्ता सञ्चालन तहमा पुगे तब उनीहरुको स्वरमा एक्कासि परिवर्तन आउने गर्...

ठूला अपराधहरू दलहरूले घटाएको शंका

नेपालमा भएका ठूला अपराधका घटनाहरूको राम्रोसँग अध्ययन अनुसन्धान गरी अपराधीहरूलाई पत्तो लगाएर सजाय दिने काम गम्भिरतापूर्वक कहिले भएको छैन । जननेता स्वर्गीय मदन भण्डारीको चितवन जिल्लाको दासढुंगा भन्ने ठाउँमा अचानक २०५० साल जेठ ३ गतेमा आफैँ चढेको गाडी दु...

कृषि उपज खरिद बिक्रीको अभ्यास

बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिका सुन्तलाको व्यवसायिक खेती भएको स्थान रहेछ । यस वर्ष मात्र ७० हजार बोट सुन्तलाको बिरुवा रोपिएको रहेछ । सो गाउँपालिकाको वडा नं. ६ मा अहिले नै ७ हजारभन्दा बढी बिरुवाले उत्पादन दिइरहेको छ । ती बिरुवामा लटरम्म सुन्तला फ...

रचनात्मक प्रतिपक्ष बन्नु उपयुक्त

कमलराज राई अहिल नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रतिपक्ष भूमिकामा छ । आफूले पाएको बहुमतलाई जोगाउन नसक्दा वा आफ्नो आन्तरिक विवादलाई मिलाउन नसक्दा प्रतिपक्षमा पुगेको सबैलाई जगजाहेर नै छ । आफ्नो बहुमत भएको अवस्थामा संसद विघटन गरेर मुलुकलाई अस्थिरतातर्...

कांग्रेसमा विकृतिको रूपमा मौलाएको गुट संस्कृति

१४औँ महाधिवेशन सम्पन्न गर्ने क्रममा नेपाली कांग्रेसका शीर्ष नेताहरूले समेत पार्टीभित्र मौलाएको विकृति समाप्त पार्नु पर्ने बनिबनाउ विचारलाई व्यक्त गर्दैै आएका छन् । सभापतिमा नव निवाचितले पनि आफ्नो विजयको पहिलो प्रतिक्रियामा पार्टीभित्र मौलाएको विकृति ...

हिन्दू धर्मले जोडेको नेपाल–भारत सम्बन्ध

नेपाल र भारत बीचको सम्बन्ध दुई मुलुकका सरकारी प्रयासले विकसित भएको होइन । यो सम्बन्ध नेपाली र भारतीय जनताको बीच स्वतःस्फूर्त रूपमा विकसित हुँदै गएर आजको स्थितिमा आइपुगेको हो । सरकार–सरकार बीचको सन्धी सम्झौताहरू पछाडि आएका कुराहरू मात्रै हुन् । त्योभन...

उपल्लो मुस्ताङको गुफा र मुक्तिनाथ दर्शन

हामीमध्ये केहीलाई उचाइ लागेको थियो । कतिपयले रातभरि सुत्न नै सक्नु भएको थिएन । समुन्द्री सतहभन्दा धेरै माथि भएकोले श्वास–प्रश्वासमा समस्या देखिएको थियो । विभिन्न उपचार पद्धति अपनायौँ । बोकेको औषधी प्रयोग ग¥यौँ । लसुनको प्रयोग गरियो । हामी बसेको होम स...