बीआरआई र कूटनीतिक असन्तुलनको त्रास
प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी राष्ट्र चीन भ्रमणमा छन् । उनको यो भ्रमण मंसिर २० गतेसम्म रहने तालिका छ । विश्व अर्थतन्त्रका दुई ठूला राष्ट्रको बिचमा रहेको र भूराजनीतिक तथा कुटनीतिक रुपमा नेपाललाई भारत र चीनले एकदमै संवेदनशील रुपमा लिने गरेको पाइन...

