ananta gurung

लोकतंत्रमा जनमतको विकल्प हुँदैन

नेपालको राजनितिक दलहरु लोकतंत्रको दुहाई दिएर कहिले पनि थाक्दैन । संघियता र गणतंत्र हामीले ल्याएका हौं भनी गर्व गर्दछन । लोकतंत्रको महत्व हिजोको राजतंत्रमा पनि थियो भने आजको गणतंत्रमा पनि महत्वपूर्ण नै छ । शाहबंशिया राजाहरु जनभावना अनुसार चल्ने गरेको ...

नेफ्स्कून नेतृत्वसँगको अपेक्षा

यस स्तम्भको अघिल्लो श्रृखलामा नेपाल बचत तथा ऋण केन्द्रीय सरकारी संघ लिमिटेड (नेफ्स्कून) को ३२ औं साधारण सभामा भएका गतिविधिलाई समिक्षा गरि लेख्ने कोशिस गरिएको थियो । यस श्रृखलामा नयाँ नेतृत्वसँगको केही अपेक्षा र आगामी दिनमा सुधार गर्नु पर्ने विषय केन्...
ananta gurung

विभाजित नेपालको दुष्प्रभाव देखिन थाल्यो

दलहरुले नेपाल राष्ट्रलाई विभाजित तुल्याएको छ । नेपाल प्रहरीको संगठन भित्र दलहरुले आफ्ना राजनीतिक कार्यकर्ताहरुलाई भर्ना गरेको हुँदा राजनीतिक आस्था अनुसार नेपाल प्रहरीका अधिकारीहरु र जवानहरु बिभाजित भएका छन । बिभाजित मनस्थितिमा भएका एक दलकाले अर्का दल...

नेफ्स्कूनको साधारणसभा, अनुभुती र शुभेच्छा

बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन ‘नेपाल बचत तथा ऋण केन्द्रीय सरकारी संघ लिमिटेड (नेफ्स्कून)’ हो । यो छाता संस्थाको ३२ औं साधारण सभा भरखरै सकिएको छ । सातवटै प्रदेशवाट २ हजार भन्दा वढि प्रतिनिधिहरुको जमघट भएको यस सभाबाट आगामी ४ बर्षको लागि नेतृ...
ananta gurung

विकासमा मानव संसाधन व्यवस्थापनको चुनौती

राष्ट्रलाई आवश्यक योग्य जनशक्तिको व्यवस्थापन संसार भर चुनौतीपूर्ण बन्दै गएको छ । अमेरिका जस्तो महाशक्ति राष्ट्रलाई पनि योग्य जनशक्तिको धेरै आवश्यकता छ । यदि त्यसको समयानुकूल व्यवस्थापन गर्न सकेन भने अमेरिका विश्वको महाशक्ति राष्ट्रको शिखरमा लामो टिक्...

समृद्धिका लागि संकल्प यात्रा ‘सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय’ अभियानमा दोलखा

तुलनात्मक रुपमा मुलुकका दलहरु मध्ये नेकपा एमाले नयाँ अभियान र शैली अपनाउने पार्टी हो । कतिपय सन्दर्भमा यसको सिको अरुले पनि गरेको देखिन्छ । पार्टी सुदृढिकरण तथा सुद्धिकरण (सुसु) र मिसन ग्रासरुट जस्ता अभियान भरखरै सकेर अहिले मध्यपहाडी लोकमार्ग केन्द्री...
ananta gurung

आर्थिक संकट सहजताको दाबी

नेपाली जनता यतिबेला चरम आर्थिक संकट भोग्दैछन । नेपाली बजारमा माल सामानको अभाव नभएपनि माल समानहरु महंगा भएका छन । दशै र तिहारको बेलामा चिनीको अभाव निकै भयो । नेपाली जनताले कालो बजारबाट महंगोमा चिनी किनेरै भएपनि चाडबाड टारेका छन । भारतले प्याको निकासी ...

जुर्मुराउँदै बोत्ले सेतीदेवी सामुदायिक वन

नेपालमा सामुदायिक वनले गति लिन लागेको वि.सं. २०४० को दशकको अन्त्य तिरबाट हो । २०४५ साल असार ३ गते काभ्रेपलाञ्चोक जिल्लाको पाण्डे सामुदायिक वन नेपालको पहिलो सामुदायिक वन हस्तान्तरण भएको हो । त्यस यता वन हस्तान्तरणले गति लियो । यो गती २०५० को दशक भरि न...
ananta gurung

सुन तस्करीमा दलहरुको संलग्नता

सुनको पंहेलो रंग सित नलोभिने संसारमा कोही पनि छैन । अमेरिका जस्तो संसार कै शक्तिशाली मुलुक सित सुनको मौज्दात सबै भन्दा धेरै रहेकोछ । त्यसैगरी संसारका अन्य शक्तिशाली मुलुकहरु सित पनि सुनको मौज्दात धेरै छन । वैदिक सनातनी हिन्दूधर्म शास्त्र अनुसार पनि स...

सम्पत्ति नबनेको स्रोतको भण्डार : ढाँडे सिंहदेवी सामुदायिक वन

दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ७, ८ र ९ का बासिन्दाहरु अधिकांशको व्यवसाय कृषि नैं हो । यी वडाहरुमा लामोसाँगु जिरी सडक आसपासमा तरकारी खेती प्रसस्तै देख्न सकिन्छ । त्यहाँका एक परिवारको जग्गा जमिन कति होला ? १० वा २० रोपनी होला । त्यो जग्गामा खेती क...