प्रसाईंको आन्दोलन गणतन्त्रविरुद्ध कि वित्तीय संस्था ?

सावित्री खत्री कुनै बेला बैंक तथा वित्तीय संस्था भनेपछि नेपाली जनताले आफूले आर्जन गरेको धनसम्पत्तिको संरक्षक ठान्ने गर्दथे । आमनेपालीको विश्वास जितेको बैंक तथा वित्तीय संस्थाविरुद्ध अहिले आन्दोलन चर्किएको छ । आफूले आर्जन गरेको सम्पत्ति सुरक्षित हुनु...

सुनमा पचासी करोड स्वाहा

काठमाडौं– एकातिर कोरोनाको कहर, त्यहीमाथि संक्रमितहरू अस्पतालको बेड नै नपाउने विकराल स्थिति औँल्याउदैछन् चिकित्सकहरू । तर, हाम्रा प्रधानमन्त्रीलाई जनताको यस्तो भय निवारणसँग होइन्, सुनका गजुर हाल्दै हिँड्न भ्याई नभ्याई छ । र, प्रम ओलीको यस्तै लहडका का...

व्यक्तिगतभन्दा संस्थागत लगानी बढाएर पुँजी बजारलाई स्थायित्व बनाउने मेरो लक्ष्य छ

  भीष्मराज ढुंगाना चिनाइराख्नु पर्ने नाम होइन । नेपाल सरकारको मन्त्रिपरिषद्को २२ पुसमा सम्पन्न बैठकले ढुंगानालाई पुँजी बजारको नियामक धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय ग¥यो । ३५ वर्षको बैंकिङ अनुभव भएका ढुंगाना अहिले पनि बोर्डको ...

कसको कारणले बन्दै छ काठमाडौं उपत्यका कोरोना महामारीको तातो कराई ?

कोरोना संक्रमितबाट मर्नेको संख्या ७ सय पुग्न थालेको छ । यसैगरी कोरोना संक्रमितको संख्या पनि बढेर एक लाख २० हजार पुग्ने स्थितिमा छ । सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजारको हाराहारीमा पुग्दै छ । कोरोनाको कारण ज्यान गुमाउनेदेखि कोरोनाबाट संक्रमित हुन...

परिसंघको आर्थिक बहस सकेको सबै कुरा गर्न गभर्नर तयार

उद्यमी अनुज अग्रवालले ऋणको ब्याज घटाउने, ऋण पुनर्संरचना गर्ने र पुनर्कर्जा उपलब्ध गराएर व्यापार व्यवसाय जोगाउन सकिने बताएका छन् । नेपाल उद्योग परिसंघले सोमबारबाट सुरु गरेको ’आर्थिक बहस’ को पहिलो छलफलमा अग्रवालले कसरी वित्तीय क्षेत्रले उद्योग व्यापारल...

पुँजीवादी आर्थिक कुचक्रमा नेपाल

अहिले नेपाल नराम्रो आर्थिक कुचक्रमा फसिसकेको छ । नेपालको राष्ट्रिय आम्दानी नै आयात व्यापार, वैदेशिक रोजगारी र पर्यटन विकासजस्ता परनिर्भर व्यवसायहरुमाथि आधारित छ । संसारमा हुने सानातिना घटनाले नै नेपालको अर्थतन्त्रलाई थला पार्ने गरी प्रभावित पार्ने गर...