प्रहरीमाथि कांग्रेसको आक्रमण
काठमाडौं । नक्कली भुटानी शरणार्थी छानबिन दोस्रो फेजमा अगाडि बढ्दै गर्दा नेपाली कांग्रेसका भ्रष्ट समूहले सरकारलाई दबाब दिएर प्रहरीका एआईजी श्याम ज्ञवाली, काठमाडौं परिसरका एसएसपी दानबहादुर कार्की र अपराधका एसएसपी डा.मनोज केसीको सरुवा गरेको छ । सरकारको ...

