नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबारदेखि ज्वरो, खोकी र वान्ता हुने समस्या देखिएका कोइरालालाई शनिबार दिउँसो स्वास्थ्य जाँच पछि कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार विहान उपचारका लागि ग्राण्डी अ...

भारतमा बीस हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

काठमाडौं । बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । यस समयमा २० हजार ४०९ थप व्यक्तिमा कोरोना देखिएपछि भारतमा हाल कोरोना सङ्क्रमितको...

एकै दिन ७१० जनामा कोरोना संक्रमण, दुईजनाको मृत्यु

काठमाडौं । पाछिल्लो २४ घण्टामा नेपालमा सात सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार २५ जनामा गरिएको नमुना परीक्षणका क्रममा सात सय १० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २५ सय ४१ ज...

देशभर थपिए ३५७ जना कोरोना संक्रमित

काठमाडौं । गत २४ घन्टामा देशभर ३५७ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार यस अवधिमा ३३ सय ५७ जनामा गरिएको परीक्षणमा ३५७ जना संक्रमित भेटिएका हुन्। आज ६२ जना संक्रमणमुक्त भएका छन्। हालै देशभर १९ सय ८...

पछिल्लो चौबिस घण्टामा थपिए कोरोनाका १३५ जना नयाँ संक्रमित

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको १३५ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा एक जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पाइएक...

लुम्बिनी अस्पतालमा आजदेखि टिकट र बेड निःशुल्क

बुटवल । लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा आजदेखि आकस्मिक र बहिरंग सेवाको टिकट तथा शैयाबापत शुल्क नलाग्ने भएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत शुल्क नलाग्ने व्यवस्था गरेपछि आजबाट उपचारमा आउनेलाई यी शीर्षकमा शुल्क त...

मोरङ कारागारका ३६ जना कैदीबन्दीमा कोभिड संक्रमण

विराटनगर । जिल्ला कारागार मोरङका ३६ जना कैदीबन्दीलाई कोभिड–१९ को संक्रमण पुष्टि भएपछि कारागारमा ६ सय २० जनालाई कोभिड संक्रमण विरुद्धको कोभिशिल्ड खोप लगाइएको छ । कैदीबन्दीलाई अत्याधिक ज्वरो र स्वास फेर्न गारो हुने समस्या देखिएपछि गत शुक्रबार उपचारक...

पोखरा महानगरले दियो सामुदायिक स्कुललाई विद्यार्थी बोक्ने बस

पोखरा । पोखरा महानगरपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउन स्कुल बस सञ्चालन गरेको छ । लेखनाथ क्षेत्रका ४ वटा विद्यालयलाई एक(एक वटा बस दिइएको हो । पोखरा(२९ को जनप्रकाश मावि, पोखरा(३० को त्रिभुवन शान्ति मावि, पोखरा(३१ को अम्मरसिंह माव...

‘नाइरोबी फ्लाई’ डरलाग्दो र भयानक रोग होइन : डा ढकाल

काठमाडौं । झापामा विगतको तुलनामा ‘नाइरोबी फ्लाई’ नामक किराको सङ्क्रमण बढे पनि डरलाग्दो अवस्था भने नभएको बताइएको छ । हेर्दा डढुवा वा जनैखटिरोजस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा केशव ढक...

भिटामिनजन्य औषधिको जथाभाबी बिक्री र प्रयोग नगर्न विभागको आग्रह

काठमाण्डौ । बजारमा खाद्यवस्तु जस्तै गरी केही औषधि र भिटामिनजन्य औषधिको जथाभाबी बिक्री भइरहेको पाइएको छ । यसरी बिक्री भइरहेका औषधि तथा भिटामिनले स्वास्थ्यमा असर पारिरहेको भन्दै औषधि व्यवस्था विभागले यस्ता औषधि प्रयोग नगर्न आग्रह गरेको छ । विभागले आ...