संसदीय दलको बैठक नै प्रधानमन्त्रीको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याएपछि बाध्य भएर मध्यावधि निर्वाचनको घोषणा गर्नुप¥यो
मुलुक कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले आक्रान्त छ यतिबेला । कोरोनाका कारण मुलुकको अर्थतन्त्र थिलथिलो भएको छ । व्यापार व्यवसाय बन्द हुँदा बेरोजगारी समस्या चुलिँदै गएको छ । अनियन्त्रित रूपमा महँगी बढ्दा आमनागरिकको दैनिक जीवन सञ्चालनमा समस...

