ऊर्जामन्त्री घिसिङको ताल ‘काम कुरो एकातिर कुम्लो बोकी थिमीतिर’

काठमाडौं । केही नेताहरु भ्रष्ट भएकै कारण राजनीतिक दल नै बद्नाम हुन पुगेका छन् । त्यसकारण दलहरुविरुद्ध स्वतन्त्र व्यक्तिहरु नयाँ पार्टी दर्ता गर्ने क्रम फस्टाएको छ । व्यापारी, पूर्वकर्मचारी र वकिलहरुले विभिन्न नामका दल खोलेर राजनीतिलाई व्यापार गर्ने थ...

बेलुन भरेपछि आसातित देउवा !

काठमाडौं । आफू जति बदनाम भएपनि पार्टीको नेतृत्व अरुमा सार्न नचाहने एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको नेतृत्वमाथि हस्तक्षेप गरेका छन् । समयको गति कार्यकर्ताको जनमत लिएर अगाडि बढ्नुपर्ने पार्टीहरु जेनजी आन्दोलनपछि रुप फेर्न थालेका छन् । एमालेका...

प्रधानमन्त्री कार्कीलाई जेनजी गलपासो

काठमाण्डौ । प्रधानमन्त्री सुशिला कार्कीलाई सरकार कति टिक्छ भने थाहा छैन । सर्वाेच्च अदालतमा परेको संसद पुनस्थापनाको मुद्दाको के कसरी टुङ्गिन्छ भन्ने अत्तोपत्तो छैन । तर अन्तरिम सरकारले जेनजी पुस्ताभित्र विवाद सिर्जना गरी मुलुकलाई आमूल परिवर्तन गर्ने ...

‘स्वाभिमान सानो ठूलो हुँदैन’: अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेले मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा ११ औं महाधिवेशनको उद्घाटन भव्य रुपमा सम्पन्न गरेको थियो । एमालेको सो उद्घाटन समारोहमा लाखौंको जनसागर उर्लिएको थियो । उद्घाटन समारोहको मञ्च भक्तपुरको धर्म, संस्कार, संस्कृति, इतिहास र पहिचान ...

न्यायालयमै ओलीको भर

काठमाडौं । राजनीतिको नापतौल विचार, सिद्धान्त र कार्यक्रमले गरिन्छ । तर, नेपालको राजनीति संसद्मा धेरै सदस्य कस्को हुने, कसले कमाउने भन्नेमै केन्द्रित छ । ठूला दलका प्रमाणपत्र पाएका नेपाली कांग्रेस र नेकपा एमालेले पद र कुर्सीलाई सर्वोपरी ठान्दा जेनजी प...

सरकारको काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर

काठमाडौं । सुशिला कार्की नेतृत्वको सरकारले खर्च कटौतिको नाममा कर्मचारीलाई विदेश भ्रमण रोक्नेदेखि ज्यालादारी र करारमा आबद्ध १० हजार कर्मचारी कटौति गर्ने भनिएको थियो । तर न सरकारले कर्मचारी कटौति गर्न सकेको छ नत विदेश भ्रमण नै रोक्न सकेको छ । कर्मचारी ...

होला त संसद पुनःस्थापना ?

काठमाडौं । सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने तयारी गरिरहँदा कांग्रेस र एमालेले संसद व्युताउनुपर्ने माग राखी सर्वाेच्चमा रिट दायर गरिसकेका छन् । कांग्रेस र एमालेले भन्दा अगाडी संसद् व्युताउँनुपर्ने माग राख्दै विभिन्न दल र व्यक्तिहरुले सर्वाेच्...

मन्त्री सिन्हा निकम्मा बन्दा, व्यापारी मालपानी मालमाला

काठमाडौं । अनिल कुमार सिन्हा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेको ३ महिना पुगिसकेको छ । बजार अनुगमन शुन्य हुँदा काला बजारीहरुले महङ्गी बढाएसँगै अखाद्य वस्तु मिसावट गरी विक्रिवितरण भइरहेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्दे...

भौतिकका कर्मचारीको सम्पक्ति छानबिन हुन्छ त ?

काठमाडौं । भौतिक मन्त्रालय कुलमान घिसिङले सम्हालिइरहँदा सडक विभाग अन्तर्गतका डिभिजन प्रमुख र आयोजना प्रमुखबीच समन्वयकारी भूमिका हुन सकेको छैन । अधिकांश कर्मचारीहरुले डिभिजन सडक कार्यालयमा बस्दा र आयोजना प्रमुख हुँदा भएको भ्रष्टाचारको छानबिन हुनुपर्ने...

गगन डा. आरजुको शरणमा

काठमाण्डौ । एमालेका अध्यक्ष केपी शर्मा ओली जस्ता व्यक्तिहरुसँग मिलेर सरकार बनाउन रमाएका देउवाका आसेपासेहरु नक्कल भुटानी शरणार्थी र भिजीट भिसाको नाममा देशलाई ओरालोतिर धकेल्ने काम भएको थियो । यो सरासर गलत थियो । गिरिवन्धु काण्डमा जसरी केपी ओली जोडिए त्...