कृषि क्षेत्रमा सरकार किन अनुदार ?

सरकार जति नै फेरिए पनि र गठबन्धन जति नै परिवर्तन भए पनि जनताका लागि वास्तविक परिवर्तन भने आउन सकेको छैन । कृषिप्रधान मानिएको मुलुक अहिले कृषि उत्पादनकै लागि भारतलगायतका विभिन्न मुलुकमा परनिर्भर र आश्रित बन्न पुगेको छ । पछिल्लो समय एमाले–कांग्रेसको...

राजनीतिक हस्तक्षेपले बैदेशिक रोजगार बोर्ड लथालिङ्ग

काठमाडौं । नेपाल सरकारले बैदेशिक रोजगार व्यवसायलाई प्रवर्द्धन गर्न, सो व्यवसायलाई सुरक्षति, व्यवस्थति र मर्यादित बनाउन तथा वैदेशिक रोजगारीमा जाने कामदार र बैदेशिक रोजगार व्यवसायीको हकहति संरक्षण गर्ने प्रयोजनको लागि बैदेशिक रोजगार बोर्डको व्यवस्था गर...

धितोपत्र बोर्ड कब्जा गर्दै शुलभ अग्रवाल

काठमाडौं । एकातिर अहिले विश्व आर्थिक मन्दीमा छ । अमेरिकाजस्ता शक्तिशाली मुलुकमा शेयर बजार ओरालो लाग्दा नेपालको शेयर बजारमा किन हरियाली छाइरहेछ ? अहिले नै यो बिषय प्रकाशमा नआए पनि कालान्तरमा यो बिषय बाहिर आउने नै छ । आंशका छ,शेयर बजारमा समेत शंकर ग्रु...

भन्सार, राजश्व र करदाता कार्यालयमा जान मोलमोलाई

काठमाडौं । बालकोट पनि बूढानिलकण्ठ पनि दुबैतिर धाउँदा एक पूर्व सचिवको मुखैमा आएको भाग खोसिएको थियो । उही ढङ्गले अर्काे सहसचिवको भाग उसैगरी खोसिए अनौठो नमाने हुन्छ भन्दैछन् अर्थ मन्त्रालयतिर । टंकमणि शर्मा घर गएपछि रिक्त रहेको महालेखापरीक्षकमा कन्र्...

एमालेमा कसैलाई माथैमाथ, कसैलाई पुर्परोमा हात !

काठमाडौं । एमालेभित्रका पूर्व माओवादीहरु यसरी पेलानमा पर्दैछन् कि ती वा निस्क्रिय छन् वा पार्टी छाडेर हिड्न थालेका छन् । यता माधव नेपाललको साथ छाडेर ओलीसँग मिल्न गएकाहरु धमाधम महत्वपूर्ण जिम्मेवारी पाउन थालेका छन् । हालैमात्र मणि थापा सो पार्टीबाट अल...

आशाहीन ओलीको चौथो सत्ता

काठमाडौं । राज्यले केपी ओलीको जीवन बचाउन पटकपटक गरी १७ करोड ६६ लाख खर्च ग¥यो । तर ओली राज्य र जनताप्रति कहिले बफादार भएन उसले भारतलाई महाकाली सन्धि गराएर गुण लगायो । देशको सम्पदा सुम्पियो तर राष्ट्रवादको नाममा महाकाली साझा हो पानी आधा आधा हो भन्दै त्...

यस्तो छ सशस्त्रका लेखापालहरुको नालीबेली

काठमाडौं । भेगीय सम्बन्ध बलियो त हुन्छ र राम्रो कामका लागि । फौजमा भेगीय सम्बन्धले कतै राम्रो हुन्छ, तर गुप्तचरमा त्यसले काम गरेन । सहनिर्देशक ओम जोशी प्रमुख बन्न संगठन भित्रकै बद्नाम पात्र बोकेर डा.आरजु राणा भेट्न पुगे । तर उनको नालायकीपनले गर्दा डा...

शक्ति र देवेन्द्रले राखेको सुन खोई ?

काठमाडौं । सत्तामा छँदासम्म जनता चाहिएन, पद र कुर्सी गएपछि कार्यकर्ता चाहिएको छ । बिचौलियालाई राज्यका सम्मान र पुरस्कार एक शब्द नलेखी पत्रकार बन्ने सुप्रिमोका बिचौलियालाई वितरण गरेको माओवादी सत्ताकै भएपछि जनता गुहार्दैछ । वर्गीयता त्यागेर जनताको आवश्...

गजुरेलको पद त्याग रहस्यमय

काठमाडौं । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्दा मुख्य राजनीतिक सल्लाहकारको भूमिकामा रहेका हरिबल गजुरेलले पद त्यागे । पार्टी अध्यक्ष प्रचण्डको कान्छीपुत्रीको हैकम र सचिवालयका रमेश मल्लहरूको घुस मोहले हरिबोलको चित्त बुझेन् । गजुरेलको टिकट ...

किन नांगिए डा.स्वर्णिम

काठमाडौं । नेपाली जनतालाई मुर्ख बनाएर तनहुँबाट चुनाव जितेको डा.स्वर्णिम वाग्ले एजेन्ट बनेका छन् । रवि लामिछाने, मुकुल ढकाल, डा.स्वर्णिम वाग्ले, भारतीय दूतावासको भित्रिया बन्न जसरी देशको सार्वभौम अखण्डतामाथि प्रहार भएको छ, जुन सिद्धान्त नीति विधि छैन ...