ग-यो, सरकारले राजदूत र प्रदेश प्रमुखमा भागबण्डा

काठमाडौं । सरकारले हालसालै सचिवहरु सरुवा नगर्ने भनेर प्रतिवद्धता गरे तापनि अस्ति सोमबार २२ जना सचिवहरुको एकैपटक सरुवा गरेको छ । सरकारले पार्टीको भागबन्डा र व्यक्तिको प्रभाव हेरेर सचिवहरु सरुवा गरेपछि उनीहरुले कामको रफ्तार कसरी अगाडि बढाउँछन् त्यो एकि...

राष्ट्र बैंकको लचिलो मौद्रिक नीति हात्तीको देखाउने दाँत

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जागिरे अवधि सकिने बेलामा मौद्रिक नीति ल्याएर राजनीतिक दलदेखि व्यापारी, निर्माण व्यवसायी, सेयर ब्रोकरहरु र बैदेशिक रोजगारीमा जानेहरुलाई विना धितो ऋण दिने भनेर सर्वसाधारण जनताको आँखामा छारो हाल...

पहुँच र पैसावालालाई चैन, सर्वसाधारणलाई ऐन

काठमाडौं । राजनीतिक दलका शीर्ष नेताहरु भ्रष्टाचार गरी अकुत कमाएपछि त्यसबाट सफाइ पाउन न्यायालयदेखि अख्तियारहुँदै सम्पत्ति सुद्धिकरण र सम्बन्धित निकायहरुमा राजनीतिक भर्तीकेन्द्र बनाइ सेटिङ मिलाउने काम गर्दछन् । हुँदाहुँदा आफू भ्रष्टाचार काण्डमा फस्ने भ...

सचिव दुवाडीको गृहसचिव बन्ने सपना चकनाचुर

काठमाडौं । कर्मचारी तन्त्रमा क्षमतावान र योग्यभन्दा पनि चाकरी र चाप्लुसीहरुकै हालीमुहाली बढ्दै गएको छ । त्यसको उदाहरण लिन सकिन्छ भूमि सहकारी तथा गरीवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई । उनी चाकरी, चाप्लुुसी र पैसा खुवाएरै भूमि सहकारी तथा ग...

अब मुख्यसचिव र गृहसचिव को बन्दैछन् ?

काठमाडौं । जब सरकार परिवर्तन हुन्छ अनि राजनीतिक चलखेलबाट विभिन्न ओहदामा राजनीतिक नियुक्ति खानेहरुको भीड जम्मा हुने गर्दछ । दुई ठूला दल कांग्रेस र एमालेको सरकार बनेपछि १८ देशको राजदूत सिफारिस गरेको छ । तत्कालीन सरकारले नियुक्त गरेका विभिन्न देशका राजद...

प्रधानमन्त्री ओलीको प्रतिबद्धताले पाउला त सार्थकता ?

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिसभालाई सम्बोधन गर्दै देश र जनताको लागि तत्काल गर्नुपर्ने कामहरु बुँदागत रुपमा प्रस्तुत गरेका छन् । प्रधानमन्त्री ओलीले गरेका बुँदागत ती काममा क्षमता अभिवृद्धि, मूल्याङ्कन, नीतिगत सुधार र स...

एआईजी सामु स्वार्थ समूह

काठमाडौं । प्रहरीको चालचालन हरेक हाकिम एक वर्ष बिताएपछि ठाउँ परिवर्तन हुन्छ । नेपाल प्रहरीका एआजीहरु सरुवा हुने समयमा स्वार्थ समूहसँग भेटघाट गर्ने लहर चलेको छ । उपत्यका प्रहरी एआईजी दीपक थापा, कार्य विभागका भिम ढकाल, प्रशासनका टेकप्रसाद राई, अपराधका ...

सम्पादकमाथि आक्रमण हुँदा पत्रकार महासंघ निद्रामा

काठमाडौं । श्रीमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको विधान अनुसार गत वैशाख महिनामा नयाँ कार्यसमितिको लागि निर्वाचन हुनुपर्ने थियो । तर, नयाँ सदस्यता दिने विषयमा विवाद भएपछि गत जेठ २६ गते निर्वाचनको मिति तोकिएको थियो । सो मितिमा सदस्यता...

एमाले–कांग्रेस सरकारले भ्रष्टाचारका फाइल अगाडि बढाउला ?

जब राजनीतिक संरचना नै भ्रष्टाचारमा संलग्न हुन्छ र भ्रष्टाचारको संरक्षण गर्दछ, तब कुनै शक्तिको पनि केही लाग्दैन भन्ने कुरा अहिले नेपालमा जारी भ्रष्टाचार प्रकरण र छानबिनले देखाउँछ । राजनीतिक आस्थाका आधारमा हुने नियुक्ति र सिफारिसकै कारण अहिले मुलुकमा र...

बद्मासी बाहिर आएपछि मुख लुकाउँदै यी अधिकृत

काठमाडौं । एक जना चोर अधिकृतले उपसचिवमा नाम निकालेसँगै अहिले हलचल मच्चिएको छ । र बीचमै परीक्षा हापेसँगै अहिले चर्चामा छन्,ती कर्मचारी । लोकसेवा सम्बन्धी दर्जनौ पुस्तक प्रकाशन गरेर स्वघोषित विज्ञले उपसचिवमा नाम निकाले, पछि उनका बदमासी बाहिर आयो र लाजल...