भ्रष्ट नै आयुक्त भएपछि कसरी हुन्छ भ्रष्टलाई कारबाही ?

काठमाडौं । जो भ्रष्टाचार गर्न सक्छ र राजनीतिक दलका नेताहरुलाई रिझाउन सक्छ उही शक्ति र पावरमा पुग्ने गरेको छ । भ्रष्टाचार नगर्ने र दलका नेताहरुको चाकडी गर्न र पैसा बुझाउन नसक्ने व्यक्तिहरु सधैं ओझेलमा पर्ने गरेका छन् । त्यसको उदाहरण लिन सकिन्छ तत्काली...

मुख्यसचिव एकनारायणको खेलोफड्कोले बैकुण्ठ अलपत्र

काठमाडौं । राजनीतिक दलहरुको एकअर्काको खुट्टा तान्ने र प्रतिरोध साध्ने प्रवृत्तिले अन्य क्षेत्र पनि अछुतो रहेन । कर्मचारी वर्गभित्र आफ्नो स्वार्थ पूर्ति गर्न एकलेअर्कोलाई प्रतिसोध साध्ने प्रवृत्ति हावी हुँदै गएको छ । खुट्टा तान्ने प्रवृत्तिकै कारण तत्...

राजनीतिक भागबन्डा नमिल्दा सर्वोच्चको न्यायाधीश नियुक्ति अन्यौलमा

काठमाडौं । प्रकाशमान सिंह राउत सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति भएको पनि महिनादिन बढी भइसकेको छ । तर, सवोच्चमा ६ जना न्यायाधीश नियुक्ति हुन सकेको छैन । न्यायापरिषद्को बैठक पनि बस्न सकेको छैन । न्यायाधीश नियुक्ति नहुँदा प्रधानन्यायाधीशलाई काम...

मन्त्री र कर्मचारी विदेश भ्रमण गर्दा राज्यको अर्बाैं स्वाहा

काठमाडौं । राजनीतिक दलका नेता र कर्मचारी नितिनियम विपरित विदेश भ्रमण गरिरहेका छन् । नितिनियमको धज्जी उडाउँदै अधिकांश सचिव र मन्त्रीहरु विदेश भ्रमण गरेर राज्यको पैसामा मस्ती गरिरहेका छन् । २०७२ सालपछि राष्ट्रपति प्रधानमन्त्री, मन्त्री सांसद, सचिव सहसच...

मन्त्रीहरुको यस्तो छ धन्दा

काठमाडौं । कांग्रेस र एमाल सरकार बनेको ३ महिनाभन्दा बढि पार गरिसक्दा सर्वसाधारण जनताको लागि कुनै माखो मार्ने काम गरेका छैनन् । सरकारका मन्त्रीहरु देश र जनताको हितमा काम गर्नेभन्दा पनि कर्मचारी सरुवा गर्ने, सेटिङ मिलाउने र कमिसन खानमै व्यस्त देखिन्छन्...

स्वास्थ्य क्षेत्रको अस्तव्यस्ततामा सरकारको ध्यान खोई ?

मुलुकको सबैभन्दा गम्भीर पक्ष भनेकै स्वास्थ्य क्षेत्र हो । स्वास्थ्य क्षेत्रको अनिवार्य सुधार आवश्यक पर्दछ । नेपालको सन्दर्भमा अधिकांश नेपालीले स्वास्थ्य उपचार समयमा पाएको पाइँदैन । निजी क्षेत्रमा चरम लापरवाही र चर्काे शुल्क असुली रहेको छ भने सरकारी अ...

नागरिक लगानी कोषको २० अर्ब बायुसेवा निगमले कहिले तिर्ने ?

काठमाडौं । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले तीन महिनाभन्दा बढी समय पार गर्दा पनि देशमा आयस्रोत खोजी उद्योगधन्दा सञ्चालनको लागि पहल गर्न सकेको छैन । सरकारको मातहतमा रहेको खानेपानी बोर्ड, नागरिक लगानी कोष, सामाजिक सुरक्षा क...

कीर्तिपुरलाई पर्यटकीय गन्तव्य विकास गर्छौं

डा.सुरेन्द्र मानन्धर, एमाले नेता मंसिर १६ गते हुने कीर्तिपुर नगरपालिकाको निर्वाचनमा मत परिणाम आफ्नो पक्षमा पार्न दलहरुले तयारीलाई तीव्र पारेका छन् । गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका नगरप्रमुख राजकुमार नकर्मी र वडा नम्बर...

आर्थिक लेनदेनमा विवादमा फस्दै सांसद देवीप्रकाश भट्टचन

काठमाडौं । पार्टीलाई सहयोग गरेको,समानुपातिकमा परेका सांसद हुन,देवीप्रकाश भट्टचन । झण्डै तीन दशक काँग्रेसी राजनीति गरेका उनी चुनावको मुखमा एमाले बने । चुनावताका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हेलिकप्टरमा घुमाए र सांसद बने । उनै भट्टचन गम्भीर आर्थिक व...

सरकारी जग्गा कब्जा गर्ने दाउमा चन्द्र ढकाल

काठमाडौं । प्रहरीदेखि प्रशासनसम्मलाई प्रभावमा पारेर उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्र ढकालले एक पछाडि अर्काे सरकारी जग्गा हड्पदै छन् । विनोद चौधरीलाई समेत माथ खुवाउने गरी एक पछाडि अर्काे बदमासीमा मुछिरहेका चन्द्र ढकालकै कारण हालैमात्र पाथिभरा क्...