भवन समयमा निमार्ण नहुँदा राज्यलाई ८ अर्ब ६४ करोडको भार

काठमाडौं । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक हटाइने तयारी भएको छ । हाल भवन निर्माण विभागका महानिर्देशक छन् रविन्द्र बोहरा । उनै विवादित बोहरालाई जिम्मेवारीबाट हटाएर त्यहाँ चक्रवर्ती कण्ठलाई लैजाने तयारी भइरहेको शहरी विकास मन्त्रालय स्रोत...

सडक निर्माणको गुणस्तरबारे जनस्तरबाट आउने गुनासालाई हामीले गम्भीर रूपमा लिएका छौँ

नारायणदत्त भण्डारी, कार्ययलय प्रमुख, सडक डिभिजन कार्यालय चरिकोट पहाडी भू–भाग, बारम्बार हुने बाढी–पहिरो र सीमित स्रोतसाधनका बीच सडक पूर्वाधारको व्यवस्थापन गर्नु कुनै पनि निकायका लागि चुनौतीपूर्ण काम हो। विशेषगरी अरनिको राजमार्ग जस्तो अन्तर्राष्ट्रिय...

थेग्न सक्लान् त रवि र बालेनले दुईतिहाईको भारी

राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाई बहुमतको सरकार बनाउँदै छ । त्यो बहुमतको सरकारले देशलाई आर्थिक चलायमान, भ्रष्टाचार नियन्त्रण र विकास निर्माणको कामलाई कसरी अगाडि बढाउँछ त्यो प्रतिक्षाको विषय बन्दै छ । रास्वपाले चुनाव अगाडि सार्वजनिक गरेको वाचापत्र...

रानी जमरा कुलरिया सिँचाइ आयोजना

नेपाल सरकारले राष्ट्रिय गौरवका आयोजना कार्यान्वयन गर्नको लागि विभिन्न योजना ल्याएको थियो । त्योसँगै सिंचाईँ प्रणालीको आधुनिकीकरणको आवश्यक जमीन वातावरणमैत्री बनाउन विभिन्न सुधारात्मक योजना अगाडि सारेको थियो । त्यसैको सेरोफेरोमा महालेखाको ८२ औं प्रतिवे...

थेग्न सक्लान् त रवि र मालेनले दुईतिहाईको भारी

राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाई बहुमतको सरकार बनाउँदै छ । त्यो बहुमतको सरकारले देशलाई आर्थिक चलायमान, भ्रष्टाचार नियन्त्रण र विकास निर्माणको कामलाई कसरी अगाडि बढाउँछ त्यो प्रतिक्षाको विषय बन्दै छ । रास्वपाले चुनाव अगाडि सार्वजनिक गरेको वाचापत्र...

यस्तो छ, देश घन्टीमय हुनुको रहस्य

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएसँगै देश घण्टीमय बन्न पुगेको छ । सर्वसाधारणदेखि राजनीतिक दलका कार्यकर्ताहरुलेसमेत पार्टीको आन्तरिक विवादका कारण घण्टीमा मतदान गरेको पाइएको छ । त्योसँगै आफूखुसी अध्ययन र कमाउनको लागि विदेशम...

यी नेताले विचार गरुन्

काठमाडौं । ‘क’ वर्गका यी नेता पराजित भएका छन् । चुनाव आउनै नहुने यिनलाई जहाँ पनि प्रतिस्पर्धा गर्नै पर्ने । जनताको हितमा कति काम गरेको छु, त्यो ज्ञान नहुने अघोरीपन देखाएर निरन्तर ३ पटकसम्म चुनाव हारेका नेताहरुले विचार गरे हुन्छ । राप्रपाका रविन्द्र म...

दम्ब र घमण्डले थन्किए यी नेता

काठमाडौ । जनताले पत्याएर खाइपाइ आएको पदवाट राजीनामा दिएरसंघिय संसदमा महत्वकांंक्षा देखाएका धेरै उम्मेदवार पत्तासाफ भएका छन् । त्यसमा नेकपाकी रेणु दाहाल, श्रमसंस्कृति पाटोका हर्क सामपाङले गल्ती गर्दास्थानीय तहमा तीनले कमाएका प्रतिष्ठा गुमाएका छन् । यस...

चन्दको चुरीफुरी समाप्त

काठमाडौ । दशवर्षे जनयुद्धको उपलब्धि संविधान सभावाट जारी भएको संविधान जलाउँदै अधुरो जनयुद्ध सफल पार्ने उग्रता प्रदर्शन गरी धन संकलन गरेको नेकपाको चुरीफुरी समाप्तभएको छ । त्यो पार्टीका प्रवक्ता खड्ग विकलाई कालीकोटका जनताले चौथो स्थानमा थान्को लगाएर जमा...

वामपन्थी विभाजनले रास्वपा उर्लियो

काठमाडौं । सत्ता र घमण्डी चरित्रका नेतालाई पच्दैन । नेपालमा ६४ प्रतिशत जनमत वामपन्थीको हुँदाहँुदै पार्टी फुटाएर देश लुट्ने धन्दामा लागेको नेतृत्वलाई जनताले राम्रै दण्ड दिएका छन् । एमालेकै नेतृत्वले ठूलो दलको नाताले सानालाई मिलाउनु पथ्र्यो । तर, त्यसक...