भीमेश्वरमा मत परिणाम र हाम्रो जिम्मेवारी
भोला खतिवडा
प्रतिनिधिसभाको निर्वाचन सकियो ।मुलुकको माहोल जस्तै दोलखामा पनि उस्तै भयो ।लोकतन्त्रको सुन्दर पक्ष नैं नियमित निर्वाचन हो । तर यस पटक नियमित थिएन । मध्यावधी थियो । नेकपा एमाले सुरूमा निर्वाचनको पक्षमा नैं थिएन ।संसद पुनर्स्थापनाको पक्षम...

