हार्दिक श्रद्धाञ्जली

विविध

हाम्रा अत्यन्त मिलनसार मित्र तथा समाजसेवी साथैं नेपाल रेडक्रस सोसाइटीका सदस्य दिपेश श्रेष्ठका पिता दिल्लुकुमार श्रेष्ठको ६६ वर्षीय अल्पायूमै हृदयघातका कारण निधन भएको खबरले हामी मर्माहत र स्तब्ध भएका छौं । दुखको यस घडीमा मृत आत्माको चीर शान्तीको कामना गर्दै शोकको यस घडीमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दछौं ।

समस्त डल्ले परिवार,भक्तपुर बालकोट      तामाकोशी शन्देश परिवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *