जोगबीर चन्द्रको “मेरो देश” नामक एल्बम बिमोचन

मनोरञ्जन

लामोसमय देखी नेपाली समसामायिक तथा राजनितिक बिषयमा साङ्गीतिक भुमिका बाट प्रस्तुत गरियको “मेरो देश” नामक साङ्गीतिक कोसेलिको बिमोचन गरिएको छ।

शब्द,आवाज र भिडियोमा समेत समेत कलाकार जोगबीर चन्द्रलाई देख्न सकिन्छ । बबरमहल स्थित यउटा होटलमा भयको उक्त भिडियो सार्बजानिक कार्यक्रम मा बोल्दै हास्यकलाकार देबिराम पराजुलीले हास्यब्यङ्ग्य क्षेत्रबाट जसरी ब्यङ्ग्यसहित देशको नेताहरुलाई खबरदारि गरिन्छ सोहि अनुरुपले सांङ्गितिक क्षेत्रबाट पनि गर्न सकिन्छ र यो गीतबाट पनि खबरदारिनै गरियको हुनाले आउदा दिन हरुमा पनि यस्तै ब्याङ्ग्यात्मक प्रस्तुतिहरु आउन सकोस ” भन्दै शुभकामना ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *