मिश्रले प्रेस काण्ड चर्काउने

समाचार

काठमाडौं । सेक्युरेटी प्रेसको रु ७० करोड काण्डले मन्त्री पद गुमाएका प्रधानमन्त्री केपी ओलीका विश्वासप्राप्त तत्कालीन सञ्चार मन्त्री गोकुल बास्कोटालाई काभ्रेका जनताले विश्वास गरे पनि सर्वोच्चको मुद्दाको झ्याङ्लो नटुट्ने भएका छ प्रधानमन्त्री ओलीको समृद्धि र विकासको सपनालाई सदुपयोग गरेका बिनाविभागीय उपप्रधानमन्त्री इश्वर पोख्रेल र गोकुल बास्कोटा सर्वोच्चको भm्याङ्लोबाट मुक्त हुने सम्भावना कम भएको छ । सेक्युरिटी प्रेस काण्डको ७० करोड आरोप बास्कोटालाई लगाएको थियो र ३ अर्ब रुपियाँ बालुवाटार प्रवेश गर्ने बनाएको आरोप लगाउने तयारी गरेका थिए । प्रेम राई र नवीन घिमिरेले फाइल खोतल्ने छैनन् प्रम ओलीले अख्तियारमा राईलाई नियुक्ति दिएको कुरा सर्वविदितै छ । नीतिगत भ्रष्टाचारमा लोकप्रिय कम्युनिस्ट सिद्धान्त र विचारवाट टाढा रहेको नेकपाको विचारप्रति बन्दै छ भन्ने कुरा थामसेर्कु, ओम्नी समूह काण्ड, ट्रष्ट काण्ड, वाइढबडी भुक्तानी फास्टट्र्याक परामर्श नियुक्तिमा सेनासँगको खटपट ताजा नमुनायोग्य उदाहरण भएका छन् । रु १२ को कलम रु ६० मा खरिद गर्नु राज्यकोषमा भ्रष्टचार गर्नु, भ्रष्टचार गरे कारबाही गरे कारबाही गर्ने प्रधानमन्त्री केपी ओलीको प्रतिबद्धता वागमतीमा बगेर गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *