रक्तदान कार्यक्रम

समाचार

नेपाल–मलेसिया मन्त्री समाजको रक्तदान कार्यक्रम सम्पन्न हँुदैछ । काठमाडौं नेपाल मलेसिया मन्त्री समाजको ११औँ वार्षिक उत्सवको अवसर पारेर उक्त रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो ।
संस्थाले रक्तदान कार्यक्रमका लागी स्थानीय किसान, होटल व्यवसायी र अन्य क्षेत्रका व्यापारीहरू सशस्त्र प्रहरीका अधिकृत, प्रहरी जवानहरू, नेपाली सेना र नेपाल स्काउट, शिक्षक शिक्षिकाहरू, विद्यार्थीहरू,अभिभावकहरू,सबैको सहयोगले रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको सस्थाका अध्यक्ष विचारी चाम्लिङले हाम्रो तामाकोसी सन्देश साप्ताहिकलाई जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *