प्रदेशमा एमाले सरकार गुम्दै

राजनीति

 

काठमाडौं । पार्टीको सिद्धान्त निष्ठा छैन । नीति र विधिसमेत मिच्दै गएपछि प्रधानमन्त्रीका सहयोगीहरुको हालत गण्डकी र लुम्बिनी हुँदै वाग्मतीबाट प्रदेश एकतिर सर्दै छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जालझेल गरे । तर, गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बाको बेइमानी धेरै रहेन । प्रमका विश्वासप्राप्त गुरुङले गण्डकी र लुम्बनीमा शंखर पोखरेल फटाइ काम गरेकै थिए । संसदमा विश्वासको मत नलिँदै मुख्यमन्त्री त्यागेर सोहि दिन बेलुका मुख्यमन्त्रीमा नियुक्ती खाँदा प्रदेश प्रमुखहरुबाट ओली खेमाको साथ पाएकै हुन् । प्रम ओली अल्पमतमा परेन, प्रधानमन्त्री त्याग्दैनन् । प्रधानमन्त्रीले संसदलबाट विश्वासको मत नपाउने भएपछि संसद विघटन गरी एमालेको नाममा ९३ जना संसाद रहँदा पद त्याग्नु पथ्र्यो । तर प्रधानमन्त्रीले आफ्नो कुर्सी सम्पत्ति ठानेका छन् । ओलीले धारा ७६(१ देखि ३ सम्म) भ्याए । धारा ७६ (४) मा उनी गएनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *