राय र ईश्वरको जडसूत्र एउटै

राजनीति

काठमाडौं । सबैलाई जानकारी छ, मधेसी दलका नेता पन्चायतका प्रत्येक हुन् मधेसका सांसदलाई सत्ता प्यारो हो । भ्रष्टाचार मधेशको गहनाको त्यस्तै पात्र हुन् रामवैश्वर राय यादव । जो पहिलो दरबारिया थिए । पूर्वराजा ज्ञानेन्द्रका सचिव डा.फणिन्द्र पाठकसँगको सम्बन्ध रायलाई कमाइ खाने थलो भयो । डा.पाठक पनि त्यस्तै छन् । भारतीय दूतावासमा सूचना बुझाउने एमालेका ईश्वर पोखरले प्रचण्डका नाममा भजाएका रायलाई केपी ओली पनि निकै भजाएर खान पाए । डा.फणिन्द्र ज्ञानेन्द्रको नाम जोड्दा केपी ओली ढुक्कै तर संकटमा प¥यो ईश्वरका सूत्र दुवैको एउटै हो । त्यसो त रायले दरबार जाने टिकटमा धमलाको नाम जोडेकै हुन्छन् । जसको हैसियत छैन त्यसले बढी लगाउँछ यो नौलो होइन, नेपालका राजनीतिक दल र दरबारमा गुप्तचर थिए । सेनामा त्यस्तै हो प्रहरीमा त्यही हो ।
तर, यिनै राय हुन् पूर्वयुवराज्ञी प्रेरणाको पेवाको घर उनकै नाममा फिर्ता गर्ने ठेक्का रामेश्वर रायले लिएका थिए । राय र ईश्वरको जडसूत्र एउटै भएपछि त्यही कारणले नेपाल ट्रष्टको जमीन फिर्ता गर्न, घर खाली गर्नका लागि सूचना आयो । तर, सरकार ढल्ने बेलामा प्रम केपी ओलीको ठाडो निर्देशनमा प्रेरणालाई तत्कालीन होइन वर्ष दिनसम्म बस्न पाउने अधिकार दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *