१० भाइ केपी ओलीको निगरानीमा

राजनीति

काठमाडौं । नेकपा एमाले पार्टीमा फर्केका १० भाइ अध्यक्ष केपी ओलीको निगरानीमा परेका छन् । दुई भाइले प्रदेश मुख्यमन्त्री पड्काइ सके । सुरेन्द्र पाण्डे, भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्टको टिम निगरानीमा परेको छ । अष्टलक्ष्मी शाक्य र भीम आचार्यको पद जाने भएको छ । युवराज ज्ञवाली उपाध्यक्ष छन् । रघुजी पन्त स्थायी कमिटी सदस्य हुन् । लामो समयसम्म माधव नेपाललाई उचाल्ने गरेका थिए । यिनले दिएको धोकाले माधवलाई केही माखो मरेको छैन । आफ्नो टिमका एमाले पदाधिकारी सबैले धोका दिए पनि माधवले पार्टी विस्तारमा लागेका छन् । माधवले पनि स्थायी समिति गठन गरेका छन् । बेदुराम भुषाललाई जिल्लाबाट नेता बनाएका छन् । एमालेलाई त्याग्न खोजेका सोमप्रसाद पाण्डे, तुलसा थापा, माया ज्ञवाली पनि नेकपा एकिकृत समाजवादीमा जान पाएनन् । एमालेमै रहेर संख्या बढाउने भए । पीडा त्यहाँ ईश्वर पोखरेललाई बढेको छ । उनी १० भाइ चाहाँदैनन् । वामदेव गौतमको हावादारी याजना कसैले सुनेनन्, उनले पार्टी एकता गराउँछु भन्ने गर्दथे । बरु एमालेबाट माधव समूह बिच्किए, माधवलाई घोका दिने पनि ओलीको कृष भेटेका छैन । संसदमा सभामुखविरुद्ध एमालेले रोइदो काँडेको छ । भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुषालहरु सक्रिय देखिएनन् । संसदमा उपद्रो मच्चाउने धन्दामा योगेश भट्टराईको टिप्पणी अगाडि छ । पार्टीले मान्यता पाए, वैधानिकता पाएपछिको विरोधको अर्थ थिएन । भन्नेदेखि विरोध गर्न मन लागेन । एमालेका अध्यक्ष ओलीलाई पूर्वाग्राही हठी राखेर शासक भन्दैछन् । अन्य नेताको सुन्दैनन् केपीले भन्छन् त्यो मान्ने महेश बस्नेत, गोकुल बाँस्कोटा, निरु पालजस्ता सांसद छन् । संसदमा यिनले सभामुखविरुद्ध प्रदर्शन गर्नेको हर्कतले संवैधानिक सर्वोच्चता कति राख्खो विज्ञहरुले मूल्यांकन गर्नेछन् । विचौलियाले नेकपा एमालेले डिजाइनको राजनीति छाड्यो । ओली कार्यकर्ता इमान्दार कम्युनिस्ट बनुन् भन्ने छैन । विचौलियाहरुले पाएका ठेक्का जोगाउन नेपाल ट्रष्ट र ओम्नी मार्फत भएको भ्रष्टाचारमा छानबिन गर्न सरकारलाई दबाब दिइएको छ । सेक्युरिटी प्रेस खरिद, आइएटी पार्क निर्माण ठेक्कामा समेत गोकुलको संम्लग्नता भ्रष्टाचार केन्द्रित छ भन्ने आरोप लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *