मसालका नेता कोभिडसँग भिड्दै

समाचार

काठमाडौं । सानो पार्टी क्रान्तिकारी गफ पहिला मौका पाउँदा जिविसको चम्चासमेत नछाड्ने लिला थापाहरु सदस्य नेता भएको पार्टी राष्ट्रिय जनमोर्चा अर्थात नेकपा मसालका नेताहरुलाई यतिखेर कोरोनाले थिलथिलो पारेको छ । मधु क्षत्री वीर अस्पतालमा भर्ना भएपछि आनन्द शर्माले पार्टीका नेताहरु जनकराज शर्मा, मनोज भट्ट, सुरेश थापा, मिना पुन, शेरबहादुर बिसी, वासुदेव पोखरेल, चेतनाथ आचार्य, राजाराम चौधरी, कमल शाहीसमेत कोभिडसँग संघर्ष गर्दै छन् । नेकपा मसालले कुरा ठूला गर्छ ।
उता नेकपा मसाल वर्तमान सरकरको गठनबन्धन टोली हो । मोहनविक्रम सिंहकी पत्नी सांसद छन् । गण्डकी प्रदेशमा ३ जना लुम्बिनी प्रदेश एक प्रदेश सांसद रहे पनि गण्डकीमा एक जनाको सांसद पद गएको छ । पार्टीको आदेश नीति नमान्ने एमाले र माओवादीमा धेरै कार्यकर्ता बहादुर छन् । माओवादीका लखेराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, रामबहादुर थापा प्रचण्डको विरोध गर्न सक्रिय थिए । उनीहरु ठूला बन्दा पद गयो, यस्ता व्यक्ति एमालेमा पनि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *