सुनको बिस्कुट बाँड्दै बढुवा खाँदै

समाचार

काठमाडौं । नेपाल प्रहरीमा डिआइजी पद खाली छैन । एसएसपीदेखि एसपी डिएसपीसम्मको बढुवा रोकिदा गृहमन्त्री बालकृष्ण खाँण दर्शक बनेका छन् । एसपीबाट एसएसपी बन्न निकै दौडिएर बद्नाम मात्र विकास खाना श्रम तथा रोजगारमन्त्री किसान श्रेष्ठको भरपर्दो खम्बा हुन् । खनाल एयरपोर्टमा बस्दा सुनकाण्डमा परेका थिए । तस्करीबाट आएको सुनको बिस्कुट पास गरेर घरमा ओसार्ने एसपी खनाल तीन महिना निलम्बनमा परेका थिए ।
जहाँ गए त्यहाँ खानेर बद्नाम आफूभन्दा तलका अधिकृतहरूलाई ‘मा.. मु…’ भन्दै आमा चाकरी गर्ने विकासको आफ्नो पुँजी बढाएर संगठनको इज्जत भने बढाएनन् । पहिला यीनै खनाल र सर्वेन्द्र खनालको लगानीबाट जग्गा प्लटिङ्ग गरेका किसान श्रेष्ठले ईश्वर पोखरेलसँग रु ३५ लाखमा सांसदको टिकट लिएका थिए । माओवादी र एमालेको गठबन्धनले कांग्रेसका नेता रामचन्द्रलाई चुनाव हराउँदा नेकपाको राम्रै इज्जत बढायो । तर, तस्करले चुनाव जित्यो । तनहँुमा अब कांग्रसेले स्थान लिनेछ सर्वेन्दलाई महेश बस्नेत र किसान श्रेष्ठको अहपराण् काण्डमा सहभागी गराएर नाङ्गै बनाइयो ।
विकास खनाल भने प्रहरी तालिम केन्द्रभित्रको सानो टुकडीको भरमा भएका छन् । काम चर्को नभएकाले खनालको दौडधुप चर्को छ । यस्ता बदनामलाई एसएसपी बढुवा गरेर घुस्याहा नेता लागेका हुन् । श्रममन्त्री किसान श्रेष्ठको भिटो भने राम्रै प्रयोग भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *