चिनियाँ चासो बढ्यो

समाचार

काठमाडौं । छिमेकी भारतले नेपालको रक्षा, गृह र परराष्ट्रमन्त्री को बन्छ भनेर सधैँ चासो लिने गरेको छ । सेना र प्रहरीमा समेत प्रमुख हुनेहरू भारतीय दास भएर नै आफ्नो कार्यकाल बिताउने गर्दछन् । भारतको शत्रुलाई पिजा बनाइन्छ । राष्ट्रवादीहरूलाई चिनियाँ र पाकिस्तानी एजेन्ट बनाउने काम त्यही भारतले गर्छ । अहिले भारतले मधेशको एक राजनीतिक दललाई सरकारमा पठायो । हिजो महन्थ ठाकुरलाई केपी ओलीसँग मिलाएको हो । अहिले नेपालमा संसदीय मोर्चामा भएको एमाले, माओवादी, समाजवादीका अध्यक्षहरूलाई चिनियाँ राष्ट्रपतिमार्फत पार्टी एकता गर्न दबाब दिइएको छ ।
नेपालमा कम्युनिस्टहरू एउटै मोर्चामा त्यो बेला हुन्छन् जुन बेला संसदीय चुनाव हुन्छ । सत्ता स्वार्थसँग मात्र जोडिएको केपी ओली र प्रचण्डको त्यो एकता विचारसँग भिन्नता मात्र र स्वार्थसँग जोडिन्छ । नेकपा एमाले मात्रैलाई होइन चिनियाँ सरकारका र जनता समाजवादी पार्टीले नेकपाका तीन शीर्ष नेताहरूलाई नै भेट्न राजदूत पठाएको हो ।
प्रचण्ड, केपी र माधवलाई फरक पार्टी, फरक गुटभन्दा निकट रहेको जनता समाजवादीले दिने जवाफ कहिले हो कुनै गरिब बेरोजगारी र लोपोन्मुख कार्यकर्ता टिकाउन पैसाको कुरा गरेर सञ्चारक्षेत्रको जिम्मा पाएका नेताले समेत ठूलो अपेक्षा गरेका छैनन् ।
चीनले देशमा गरिबी, अशिक्षा र बेरोजगारीले अवस्था नाच्नुमा बनाएकोले परिस्थितिअनुसार संसदीय मोर्चालाई नै शक्ति दिन तीनैजनालाई नै आग्रह गरेको छ । जबकी माओवादीका प्रचण्ड, समाजवादीका अध्यक्ष माधव नेपालका बीचमा धर्मशाला बनाउने सहमति भए त्यहाँ संगठन बलियो बन्दैन भन्ने हेक्का राख्न आग्रह गरेको छ । भारतजस्ता छिमेकीलाई नेपाले चिढ्याएर आफ्नो पहलमा बनेको सरकार ढाल्ने खेलमा माधव र प्रचण्ड लाग्ने देखिँदैन । तर, भारतले गुप्तचरसँग लिएको रिपोर्टले नेपालप्रति लक्षित गर्दा दुई वर्षमा २ जनालाई मन्त्री बनाउने कुरा गर्नु नै दबाबलक्षित भएको पुष्टि गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *